२०७४-०५-१४
यात्रा गर्दा उत्तर मुख गरि यात्रा गर्नुहोला ।
दिनको लागि सबै कार्य गर्न उपयुक्त समय १०:४४ देखि १२:१९ सम्म र्क्हेको छ ।
यदि तपाइँको काम बनिरहेको छैन । विदेश जान चाहनुहुन्छ । कुन रत्न तपाईंको लागि फल्दायी हुन्छ साथै रत्न धारण गर्न चाहनुहुन्छ । विधार्थी हुनुहुन्छ कुन विषय तपाइँको लागि उचित हुन्छ । घर तथा जग्गको वास्तु मिलेको छैन मिलाउन चाहनुहुन्छ वा उपचार गराउन चाहनुहुन्छ । व्यवसाय गर्ने सोच छ कुन व्यवसाय राम्रो हुन्छ । विवाह गर्दै हुनुहुन्छ कुण्डलि मिलान गराउन चाहनुहुन्छ । साथै आफ्नो पढाइ, रोजगारी, व्यवसाय, दाम्पत्य जीवन मा समस्या छ साथै दैनिक जीवन मा कुनै पनि प्रकारको समस्या छ भने सम्झन सक्नुहुन्छ ।।।
ज्योतिषी कृष्ण भण्डारी
सम्पर्क न. ९८४९९७७५७६
बि.स.२०७४ भाद्र १४ गते । बुधबार । ईश्वी सन् २०१७ अगस्ट ३० तारिख | । नेपाल सम्बत् ११३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । भाद्र शुक्ल पक्ष । योग विश्कुम्भ ५३ घडि ४७ पला । आनन्दादिमा ध्वाक्ष योग । तिथि नवमि, ५७ घडी १० पला, रात २८ बजेर ३४ मिनेट उप्रान्त दशमी तिथि । जेस्ठा नक्षत्र ५२ घडी ०१ पला, रात २६ बजेर ३० मिनेट उप्रान्त मूल नक्षत्र । चन्द्रमा वृस्चिक राशिमा, सुर्योदय बिहान ५:४२ मिनेट साथै सुर्यास्त साझ ६ :२५ मिनेटमा । दिनमान ३१ घडी ४८ पला |
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
स्वास्थ्यमा केही समस्या हुने देखिन्छ भने धन खर्च हुने साथै गरिरहेका काममा बाधा अडचन आउने देखिन्छ अनावश्यक खर्चले सताउने छ भने ज्ञानगुनका कुरा मा मन नलाग्ने अध्ययनअध्यापनको क्षेत्रमा कमजोर देखिन साथै प्रतिस्पर्धाको लागि त्यति उपयुक्त समय छैन जोस जागर मा कमी आउने छ भने आफुले सोचे अनुरुपको काम नहुने देखिन्छ ।
शुभ रंग — रातो
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
दाम्पत्य जीवन राम्रो हुने साथै पतिपत्नीबीच वैमनष्यता मा कमी हुने एक अर्काको कुरा बुझ्न सजिलो पर्ने देखिन्छ गरिएका कामहरु बाट पर्याप्त आम्दानी हुने साथै कोहीसँग पार्टनरसिपमा गरिएका कार्यहरू बाट लाभ हुने देखिन्छ यात्राको अवसर मिल्नेछ भने इष्टमित्र को साथ सदा रहिरहनेछ आफुले गर्न खोजेको काममा सफलता मिल्ने देखिन्छ।
शुभ रंग _ सेतो
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
मामा maiju साथै मामाघर बाट लाभ मिल्ने देखिन्छ शत्रुहरु डराउने देखिन्छ भने नयाँ नयाँ कार्यहरुमा सफलता मिल्नेछ विद्यार्थी वर्ग हरुमा अध्ययन-अध्यापन ma रूचि बढ्नुका साथै dell canteen सम्बन्धित कार्यहरुमा हात हाल्दा kheri फाइदा पुग्ने देखिन्छ नयाँ कार्यहरुमा लगानी बढाउनु का साथै purano lai निरन्तरता दिनुहोला।
शुभ रंग — हरियो
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
सन्तान सँग सम्बन्धित शु ख मिल्नेछ भने सन्तानको स्वास्थ्यमा सुधार आउने देखिन्छ पठनपाठनको क्षेत्रमा रूचि बढ्नुका साथै pragati देखिन्छ भने प्रतिस्पर्धाको क्षेत्रमा अब्बल देखिन हुनेछ मंत्र सिद्धि को लागि उपयुक्त समय रहेको छ धर्म karma मा रुचि बढ्नेछ भने सोचिएका कार्यहरु सम्पादन गर्न सक्षम menu हुनेछ।
शुभ रंग — सेतो
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टु,टे)
घरगृहस्थी सँग सम्बन्धित समस्याले सताउने छ गाडी मोटरसाइकलतथा वाहन बाट खासै लाभ देखिँदैन गहर सग सम्बन्धि समस्या आइपर्ने देखिन्छ माताको स्वास्थ्यमा केही असर पर्ने छ भने छाती सग संबंधित सम्स्या देखिनेछ । आफ्ना मित्रजन हरु सग वैमनस्यता मा वृद्धि हुने देखिन्छ भने सोचे अनुसारको सफलता मिल्ने छैन ।
शुभ रंग — मरुन
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
नया उध्योग धन्दा खोल्न साथै नया परियोजना को लागि उपयुक्त समय रहेको छ । आफ्ना इश्ट मित्र हरु सगको भेटघाट मा मन रमाउने छ । रेडियो टेलिभिजन जस्ता संचार का माध्यममा गरिएको लगानी एकदमै फलदायी हुने देखिन्छ । आफन्तजन हरु सग सम्बन्ध सुधृएर जाने छ भने पढाइको क्षेत्रमा रुचि पैदा हुने छ ।
शुभ रंग - निलो
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते )
धन सन्चयमा वाधा हुने देखिन्छ भने सन्चित गरिएको धनमा पनि हानी हुने देखिन्छ । अनावश्यक धन खर्च हुने बोली को अव्यवस्थित प्रयोग्ले बन्ने कार्यहरू बिग्रन सक्छ । आफन्तहरू सगको सम्बन्धमा तनाव सृजना हुनेछ भने आफ्ना बन्न लागेका कार्य मा वाधा हुनेछ ।
शुभ रंग — सिल्भर
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
मानसिक क्षमता मा वृद्दी हुनका साथै पठ्न पाठन्को क्षेत्रमा अब्बल हुने समय रहेको छ । राम्रा अवसर हरु आउनेछन भने आफुले सोचे अनुरुपको सफलता मिल्ने छ । व्यापारी वर्गहरुको नया सम्झौता गर्ने समय रहेको छ जुन सम्झौता ले भविस्य सम्मपनी लाभ हुने देखिन्छ । आफू र आफ्नो परिवार मा खुसी छाउने समय रहेको छ ।
शुभ रंग — रातो
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आफ्नो स्वास्थ्य मा केही असर पर्ने देखिन्छ भोजनमा विशेष ख्याल राख्नुहोला । खुट्टामा चोटपटक लाग्ने सम्भावना देखिन्छ भने वैदेशिक रोजगारीको लागि खासै राम्रो समय छैन । व्यापार व्यवसायमा खासै लाभ नहुने देखिन्छ भने आफू र आफ्ना मित्रहरू को सम्बन्धमा दुरि आउने वा भनौ मनमुटाव आउने संभावना देखिन्छ ।
शुभ रंग — सुन्तला
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी )
सन्चयमा खासै राम्रो हुनुहुने छैन भने आफू आफ्नो परिवार साथै समाज मा खासै राम्रो छवि बनाउन असक्षम हुने देखिन्छ । लगानीको क्षेत्रहरू प्रसस्त देखिएपनी लगानिको लागि उपयुुक्त समय छैन । धनको क्षति हुने भएकोले लगानी केजि समय को लागि पर्ख र हेरको स्थिती मा रहनु होला ।
शुभ रंग — खरानि
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
कार्यक्षेत्रमा आफ्नो काम को प्रशम्शा हुनेछ भने आफुले सोचे अनुसारको कार्य सम्पादन गर्न सक्नुहुनेछ नया रोजगार को अवसर मिल्ने छ भने पदोन्नति को संभावना बढेर जानेछ । थप जिम्मेवारी प्राप्ति को समय रहेको छ । गरिएका कार्यहरु सजिलै सम्पन्न हुनेछ्न विद्यार्थी हरुलाइ सफलता मिल्ने छ त्यस्तै व्यापार सुरु गर्नको लागि उपयुक्त समय रहेको छ ।
शुभ रंग — निलो
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
रिन कसैलाई पनि नदिनुहोला आज दिएको धन फिर्ता नहुन सक्छ । धर्म कर्म मा रुचि घटेर जानेछ भने भाग्यले साथ नदिएको महसुस हुने छ साथै पिताजी को स्वास्थ्य मा समस्या आउने छ भने आफ्ना मित्रहरू ले विश्वास नगर्न सक्छन । आफू लगाएत अन्यलाई विश्वास दिलाउन मुस्किल पर्ने देखिन्छ ।
शुभ रंग —पहेलो
आज को दिनलाइ अझ राम्रो बनाउन को लागि कुनै कार्य को को लागि जादै हुनुहुन्छ भने हरियो चिज (धनिया को पात ) खाएर जानुहोला साथै भगवान विश्नु लाई स्मरण गरि जानू भयो भने अवस्य पनि लाभ मिल्ने नै छ |
No comments:
Post a Comment