आजको राशिफल |||
के तपाइँको काम बनिरहेको छैन ? विदेश जान चाहनुहुन्छ ? कुन रत्न तपाईंको लागि फल्दायी हुन्छ साथै रत्न धारण गर्न चाहनुहुन्छ ? विधार्थी हुनुहुन्छ कुन विषय तपाइँको लागि उचित हुन्छ ? घर तथा जग्गको वास्तु मिलेको छैन मिलाउन चाहनुहुन्छ वा उपचार गराउन चाहनुहुन्छ ? व्यवसाय गर्ने सोच छ कुन व्यवसाय राम्रो हुन्छ ? विवाह गर्दै हुनुहुन्छ कुण्डलि मिलान गराउन चाहनुहुन्छ ? साथै आफ्नो पढाइ, रोजगारी, व्यवसाय, दाम्पत्य जीवन मा समस्या छ ?
साथै दैनिक जीवन मा कुनै पनि प्रकारको समस्या छ भने सम्झन सक्नुहुन्छ ।।।

ज्योतिषी कृष्ण भण्डारी
सम्पर्क न. ९८४९९७७५७६
सम्पर्क न. ९८४९९७७५७६
बि.स.२०७४ साउन २७ गते । शुक्रबार । ईश्वी सन् २०१७ अगस्त ११ तारिख | । नेपाल सम्बत् ११३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । भाद्र कृष्ण पक्ष । योग सुकर्म २७ घडि २० पला । आनन्दादिमा धोन्क्ष योग । तिथी चतुर्थि ४२ घडी ५३ पला, रात २२ बजेर ४२ मिनेट उप्रान्त
पन्चमि तिथि । पुर्ब भाद्रपदा नक्षत्र ०१ घडी ४६ पला, बिहान ०६ बजेर १५ मिनेट उप्रान्त उत्तर भाद्रपदा नक्षत्र । चन्द्रमा मिन राशिमा , सुर्योदय बिहान ५:३३ मिनेट साथै सुर्यास्त साझ ६ बजेर ४४ मिनेटमा । दिनमान ३२ घडी ५७ पला |
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
शत्रु हरु ले पनि आफ्नो हार स्वीकार गरि आत्मसमर्पण गर्ने समय छ | जेल अदालत मुद्दा नमिलेका झगडा जस्ता कुरा हरु मिल्नाका साथै कार्य हरु बन्दै फाइदा हुने देखिन्छ | मामाघर बाट पर्याप्त मिल्नुका साथै आमाको आशिर्वाद लिदै गरिएका कार्य हरु ले फाइदा पुर्याउने देखिन्छ |
शुभ रंग — रातो
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
साथीसंगी संग मिलेर गरिएका कार्य हरुले निकै फाइदा पुग्नेदेखिन्छ | साथै प्रेम सम्बन्ध हरु को लागि अवसर आउनुका साथै आफ्नो दाम्पत्य जीवन मा प्रेम भरिदै गइ सम्बन्ध मा मिठास आउनु का साथै ब्यापार व्यवसाय मा लाभ हुने देखिन्छ | विधार्थी वर्ग हरुमा पधन मन लागने साथै सफल हुने
देखिन्छ |
शुभ रंग _ सेतो
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
जल बाट भय देखिन्छ जल रहेको क्षेत्र तिर जादा विशेस ख्याल राख्नुहोला | संकट हरुले घेर्ने समय रहेको छ | समस्या हरुले गाज्ने प्रयास गर्नेछन | साथै अगाडी बढ्न हौसाला दिने हरु को कमिहुने छ उत्साह भन्दा हतोत्साही बनाउने को सङ्ख्या बढी भएकोले आफैले आफैलाइ उत्प्रेरित गर्दै अघि बढ्नुहोला |
शुभ रंग — हरियो
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
कर्मक्षेत्र को वृद्दिका साथै उक्त क्षेत्र मा आफ्नो मान प्रतिष्ठा बढाउन सफल हुनुहुनेछ | राजनैतिक क्षेत्रा बाट राम्रो सहायो हुनका साथै अल्झिएका कार्यहरु बन्ने छन् | कार्य सम्पादन पहिलेको तुलनामा चाडो हुने साथै उक्त कार्य बाट मनग्य लाभ हुने देखिन्छ | रोकिएका सरकारी काम हरु बन्ने समय रहेको छ |
शुभ रंग — सेतो
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टु,टे)
धर्म कर्म मा मन कमि जानेछ | मनमा सन्ताप रहनुका साथै सोचेजस्तो नहुने समय रहेको छ | आफ्ना गुरु वर्ग हरु आदार प्रकट गर्नु भएमा अवस्य नि लाभ हुने देखिन्छ | अन्जान भय ले सताउने देखिन्छ साथै एक प्रकारको मानसिक पीडाका साथै सन्ताप रहने समय छ | धन सम्पती साथै व्यवसाय
मा खासै लाभ देखिदैन |
शुभ रंग — मरुन
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
अचानक धन आउनुका साथै सोचे भन्दा बढी लाभ हुने समय रहेको छ | धन संचयका अवसरहरु मिल्ने छन् साथै नया कार्य हरु हात लाग्नुका साथै पुराना कार्य हरु बाट पनि लाभ हुने देखिन्छ || अग्रज हरुको कुरा लाइ स्मरण गर्दै अगाडी बढ्नु होला समय ला खेर नफाली आफ्नो कार्य मा दत्तचित्त भै लाग्नुहोला |
शुभ रंग - निलो
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते )
शरीरमा आलस्यता छुनुका साथै कुनै पनि कार्यमा मन नलाग्ने समय रहेको छ | अनावस्यक धन हानिका साथै सोचे अनुरुपको लाभ नहुने र सात्धार्ण दुर्घटना को सम्भावना रहेकोले केहि विचार पुर्याई अगी बढ्नु होला | निद्रा मा कमि आउनुका साथै मानसिक तनाब ले सताउने छ |
शुभ रंग — सिल्भर
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सोचे अनुसार कार्य सम्पादन हुनका साथै दिमागमा नया नया कुराहरु को आगमन हुनका साथै साहित्यिक क्षेत्रमा सफलता मिल्नेछ | मिठो खानाको प्राप्तिका साथै उपहार हरुको प्राप्ति साथै मित्रभेट हुने र इराहरुसंग भलाकुसारी गर्दै दिन बित्ने समय रहेको छ |
शुभ रंग — रातो
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
शत्रुहरु डराउने छन् | भने जस्तो वा भनौ सोचे जस्तो कार्य हुने समय रहेकोछ | आट हिम्मत प्रशस्त बढ्नेछ साथै आफ्ना र नजिकका ले सहयोग र हौसला प्रदान गर्नेछन | पत्रकारिताको क्षेत्रमा सफलता मिल्ने समय रहेको छ | कुनै नया कुराको खोजि को लागि सहि समय रहेको छ |
शुभ रंग — सुन्तला
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी )
विधार्थीहरु को अध्ययन मा ध्यान पुग्ने समय रहेको छ जसको कारण ले सफलता हात लाग्ने छ | सन्तानको स्वास्थ्य सुध्रने छ | अध्यन अध्यापन को क्षेत्र तिर लगानी गर्ने सोच्दै हुनुहुन्छ भने अहिले राम्रो समय छ | साथै मन्त्र सिद्दी का सम्भावना हुनु का साथै सफल हुने समय रहेको छ |
शुभ रंग — खरानि
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
मातृ सुखमा बढोत्तरि आउने छ अथवा भनौ माताको स्वास्थ्यमा सुधार आउने देखिन्छ | मनबाट नकारात्मक कुरा हटेर जानेछ । साथै अगाडी बढ्नको लागि आफ्नै मानसिकता ले साथ दिने छ |साथि सम्बन्धि को सहयोग सोचेअनुरूप हुने छ | आफन्तहरुले साथ् दिने खुछन् |
शुभ रंग — निलो
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बोलीमा अंकुश लगाउनुहोला बोलीले नै कार्य बिग्रने छन् | कार्य बनाउनको लागि कम बोलेकै जाति | नजिकका छिमेकी हरु साथै आफन्त हरुसंग वैरभाव उत्पन्न हुनसक्छ | धन संचय को लागि निकै कस्ट गर्नुपर्ने हुन्छ | साथै वाहन को माध्यम बाट समस्या मा पर्नु हुनेछ |
शुभ रंग —पहेलो
आज को दिनलाइ अझ राम्रो बनाउन को लागि कुनै कार्य को को लागि जादै हुनुहुन्छ भने दही खाएर जानुहोला साथै इन्द्रायणि माता लाई स्मरण गरि जानू भयो भने अवस्य पनि लाभ मिल्ने नै छ |

No comments:
Post a Comment