Tuesday, July 18, 2017

आजको राशिफल |||बि.स.२०७४ साउन ०४ गते । बुधबार । ईश्वी सन् २०१७ जुलाई १९ तारिख

बि.स.२०७४ साउन ०४ गते । बुधबार । ईश्वी सन् २०१७ जुलाई १९ तारिख । नेपाल सम्बत् ११३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । श्रावण कृष्ण पक्ष । योग गण्ड ३३ घडि ४५ पला । आनन्दादिमा सिद्दी योग । तिथि एकादशी ,५० घडी ०३ पला, राति २५ बजेर २२ मिनेट उप्रान्त द्व्वदाशी । कृतिका ३० घडी १० पला, बेलुका १७ बजेर २५ मिनेट उप्रान्त रोहिणी । चन्द्रराशि वृष, सुर्योदय बिहान ५ बजेर २१ मिनेट साथै सुर्यास्त साझ ६ बजेर ५८ मिनेटमा । दिन मान ३४ घडी ०३ पला | मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धन खर्च हुने देखिन्छ | आफ्ना आफन्त हरुसगा सम्बन्ध सुमधुर बनाउने प्रयास गर्नुहोला | संगी सम्बन्धि हरु टाढा जानेछन | बोलि मा त्रुटी हुने देखिन्छ बिचार पुर्याएर बोल्नु होला | आवाज मा वा बोलीमा पहिलेको जस्तो दम नदेखिन सक्छ | शुभ रंग — रातो बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) शरीरमा बेग्लै किसिमको स्फूर्ति देखिन्छ | बुद्दिमत्ताको प्रयोग गर्दै सफल हुनु हुनेछ | सफलता मिल्ने छ | त्यसैले नया कार्य को थालनी गर्न उपयुक्त समय रहेको छ | एकदमै सकारात्मक उर्जा ले साथ् दिने छ र्त्यसैले त्यसको प्रयोग सहि ठाउमा गर्नुहोला | शुभ रंग — सेतो मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) जन्मस्थान बात टाढा लाने समय रहेको छ | विभिन्न प्रकारको आरोप प्रत्यारोप भोग्नु पर्ने देखिन्छ | गलत बानीको बिकास हुनेछ | दान दिनुभएमा अवस्य पनि राम्रो हुने छ | खुट्टा मा चोटपटक लाग्न सक्छ बिछार पुर्याउनुहोला | शुभ रंग — हरियो कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राम्रो आम्दानी हुने समय रहेको छ | लगानी को उचित अवसर आउनेछ त्यसलाई सस्दुपयोग गर्नु होला |रोग र समस्स्या बाट मुक्ति मिल्ने छ | आफुले सोचे अनुसार को कार्य हुने देखिन्छ | नया आशा हरु पलाउने छन् | शुभ रंग — सेतो सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)मान इज्जत प्रतिष्ठा बढ्ने समय रहेको छ | नया ग्यान प्राप्ति हुनेछ | साथै अचानक लाभ हुने समय रहेको छ | अर्का को सहयोग बाट धन लाभ हुनेछ |ऋण साथै धेरै लामो समय बाट सताइरहेको रोग बाट छुटकारा पाउने समय रहेको छ | शुभ रंग — मरुन कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) दाम्पत्य जीवन मा केहि उतार चडाब भोग्नु पर्ने छ | पति / पत्नी संग केहि कुरा हरु नमिल्ने समय रहेको कारण ले तनाब को स्थिति आउन सक्छ | लामो यात्रा गर्नु अघि विष्णु जी को स्मरण गर्नुहोला | ब्यापार मा घाटा हुनेछ | तुला(रा,री,रु,रे,रो,ता,ती,तू,त) आफ्नो स्वास्थ्य मा ख्याल राख्नुहोला | साथि हरुको विश्वास नाजितिना सक्छ साथै साथि हरुले साथ् छोडिदिने सम्भावना रहेको छ | उतारचढाव को सामना गर्नु पर्ने देखिन्छ | ऋण लाग्ने सम्भावना छ | शुभ रंग — सिल्भर बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) जीवन साथि संग को साथले मन रमाउनेछ | दाम्पत्य जीवन मा रोमान्चकारी हुने साथै एक अर्काको विश्वास जितिनेछ | लामोयात्रा हुनेछ | पार्टनरसिप मा गरिएका कार्य हरु बाट मनग्य आम्दानि हुने छ | शुभ रंग — रातो धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)शत्रु हरु त्रसित हुने छन् | नोकर चाकर हरुको सहयोगबाट काम बन्ने छ | मानसिक तनाब घटेर जानेछ | स्वास्थ्य स्थिति सुध्रियारा जाने छ | कृषि क्षेत्र बाट लाभ लिन सक्नु हुने छ | मावलीको हजुरबा बाट कार्य मा सहयोग मिल्ने छ | शुभ रंग — सुन्तला मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अलि चनाखो भएर कार्य गर्नु पर्ने छ नत्र अरुले फाइदा उठाउने छन् | अध्ययन अध्यापन मा मन लगाउनु होला साथै पेट सम्बन्धि समस्याले सताउने छ | प्रेम सम्बन्धमा तनाब आउन सक्छ | सन्तान सुख मा कमि आउने छ | शुभ रंग — खरानि कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) माता बिशेस ख्याल राख्नुहोला स्वास्थ्य बिग्रन सक्छ | घरमा बस्न मन लाग्ने छैन | जग्गा जमिन साथै घर सग सम्बन्धित समस्या ले सताउला | मनमा अनेक नकारात्मक कुरा ले डेरा जमाउने छ | छाती संग सम्बन्धित समस्या ले सताउनेछ | शुभ रंग — निलो मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) साहस साथै मानसिक क्षमता मा वृद्दि हुने देखिन्छ | मानिसहरु संग को भेटले फाइदा पुग्ने छ | खर्च मा कमि हुने साथै छोटो यात्रा फलदायी हुनेछ |आफु भन्दा तलका भाइ बहिनि हरु संग को समबन्ध सुमधुर हुने छ | खर्चमा कमि हुने छ | शुभ रंग —पहेलो आज को राशिफल लाइ अझ राम्रो बनाउन को लागि कुनै कार्य को को लागि जादै हुनुहुन्छ भने घर बाट निस्कनु पूर्व मिस्ठान्न भोजन गरेर जानुहोला साथै विष्णु जी वा श्री कृष्ण जी को मन्दिर मा दुबो वा पहेलो वस्त्र चढाएर जानु भयो भने अवस्य पनि लाभ मिल्ने नै छ | ज्योतिषी कृष्ण भण्डारी सम्पर्क न. ९८४९९७७५७६

No comments:

Post a Comment