बि.स.२०७४ साउन १३ गते । शुक्रबार । ईश्वी सन् २०१७ जुलाई २८ तारिख| नाग पंचमी \ ऋषि तर्पणी \रक्षा बन्धन । नेपाल सम्बत् ११३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । श्रावण शुक्ल पक्ष । योग शिव ३३ घडि १६ पला । आनन्दादिमा शुभ योग । तिथि पंचमी, १० घडी १६ पला, बिहान ०९ बजेर ३२
मिनेट उप्रान्त षष्ठी तिथि । उत्तर फाल्गुनी ०७ घडी १३ पला, बिहान ०८ बजेर १९ मिनेट उप्रान्त हस्त नक्षत्र । चन्द्रमा कन्या राशिमा , सुर्योदय बिहान ५ बजेर २५ मिनेट साथै सुर्यास्त साझ ६ बजेर ५४ मिनेटमा । दिनमान ३३ घडी ४१ पला |
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मन प्रफुल्लित रहने छ | नया जोश जागर साथै उमंग आउनाले काम गर्ने सामर्थ्य बढेर जाने छ | अरुले इर्श्या गर्ने समय रहेको छ अलि विचार गर्नुहोला | बुद्दिमानी पुर्बक कार्य हरुको सम्पादन हुने देखिन्छ | तरल पदार्थ सम्बन्धित कार्य गर्नाले अवस्य नि लाभ हुने छ |
शुभ रंग — रातो
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
भोजन द्वारा केहि समस्या मा पर्न सकिन्छ त्यसैले भोजन गर्दा बिशेस ख्याल राख्नुहोला निन्द्रा बिग्रने सम्भावाना देखिएको छ | मित्रजन हरु बाट खासै फाइदा पुग्ने देखिदैन मित्रको रुपमा ठग्न खोज्ने प्रसस्त रहने देखिन्छ त्यसैले अलि बिचार गर्नुहोला |
शुभ रंग _ सेतो
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
मान सम्मानमा आंच आउने समय रहेको छ अलि बिचार पुर्याउनुहोला आज गरेको निर्णय ले भविस्य सम्मनै सताउने भएकोले अलि सोचेर निर्णय लिनुहोला साथै अनावस्यक धन खर्च को समय छ अलि धन खर्च गर्ने कुरा मा अलि सजग रहनु होला | आफ्ना वरिपरी रहने व्यक्ति हरु सग अलि सजग रहनुहोस किनकी आज तपाइको
अनावस्यक विवाद मा पर्ने समय रहेको छ |
शुभ रंग — हरियो
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आज मानिसहरु सगको भेटले तपैलाई धेरै नै फाइदा पुग्ने समय रहेको छ | नबनेका कार्य हरु स्त्री पक्ष बाट गर्दा अवस्य पनि बन्ने छन् | छोटा दुरी का यात्रा निकै नै फलदाई देखिन्छ | जल सग सम्बन्धित कार्य गर्नाले सोचे भन्दा बढी मुनाफा निकाल्न सक्षम हुनुहुने छ |
शुभ रंग — सेतो
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
राजनैतिक क्षेत्र बाट खासै लाभ नहोला | रास्ट्र बाट लाग्ने जरिवाना वा भनौ दण्ड पाउने समय रहेको छ | धर्ममा खासै मन नलाग्ने समय रहेको छ | मन मा अनौठो प्रकार को छटपटि रहने समय छ आफ्नो पिता सग अनाबन हुने समय रहेको छ |
शुभ रंग — मरुन
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
रोकिएका सम्पूर्ण कार्य हरु बन्ने छन् | सोचेका कार्य हरु बन्ने समय रहेको छ |नोकरी मा पदोन्नती को समय रहेको छ ज हाकिम बाट प्रशंसा हुने समय रहेको छ | राजनैतिक क्षेत्र बाट राम्रो लाभ लिन सक्ने समय रहेको छ |
शुभ रंग - निलो
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते )
मनमा डर त्रास बढ्ने छ | जल भय रहेको छ खोला किनारा जादा सतर्क रहनुहोला | पानि द्वारा लाग्ने रोग ले सताउला | ब्यर्थ को चिन्ता बढ्ने अनावस्यक कलह साथै धनको हानि हुने समय रहेको छ | साथै मनमा अशान्ति रहने भएकोले गरेका काम हरु प्रति सजग रहनु होला |
शुभ रंग — सिल्भर
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
नया काम को थालनी गर्ने समय रहेको छ | आज थालिएको कार्य बाट मनग्य आय आर्जन गर्नसक्नु हुनेछ | शरीर मा कान्ति बढेर जाने छ | आर्थिक सम्ब्रिदी हुने साथै बिभिन्न क्षेत्र बाट लाभ हुने | आफु भन्दा जेठो व्यक्ति बाट लाभ हुने समय रहेको छ | आफु भन्दा पाको उमेरका व्यक्ति हरु को सम्मान गर्नुहोला |
शुभ रंग — रातो
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
समय ले साथ् दिने छ आटेका काम हरु पुरा हुने समय रहेको छ | मित्रजन हरुको साथ् रहने छ | यात्रा बाट लाभ हुने देखिन्छ | वार्तालाप बाट समस्या हरुको समाधान हुने देखिन्छ | ब्यापार व्यवसायमा राम्रै लाभ हुने देखिन्छ | फलाम सम्बन्धि कार्य गर्दा पक्का पनि लाभ हुने नै छ |
शुभ रंग — सुन्तला
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी )
आफुले कुदाइ आएको बाहन ले समस्या मा पार्ने समय रहेकोछ | मान संम्मान इज्जत प्रतिष्ठा मा धक्का लागेको महसुस हुने छ | भोजन सुख मा कमि आउने साथै बिपरित लिंगी बाट आउने सुख मानि कमि आउने समय रहेको छ | प्रेम प्रसंगको लागी खासै उपयुक्त समय रहेको छैन |
शुभ रंग — खरानि
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सोचे जस्तो काम नहुने भएकोले निकै नै तनाब बढ्ने समय रहेको छ | शत्रु हरुले तपाईलाई तनाब दिने छन् | अनावस्यक रुपमा धन क्खार्चा हुने मुद्दा मामिला मा पनि हार हुने हतियार बाट चोटपटक लाग्ने साथै सरिर मा आलस्यता बढ्ने र अनुहार को चमक हराउने समय रहेको छ |
शुभ रंग — निलो
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
एक्लै भन्दापनि मिलेर गरिएको कार्य फलदाई हुने देखिन्छ |मित्रजन हरु बाट सहयोग हुनेछ भने धन लाभ का नया बाटो हरु आउने छन | नया ब्यापार व्यवसाय गर्ने समय चल्ने छ भने मनग्य आम्दानी हुने छ | परिक्षामा सफलता मिल्ने छ | नया कुरा मा मन जाने छ | खोजमुलक कार्य हुनेछ | दाम्पत्यजीवन सुद्रिढ हुनेछ | घर
परिवारमा सम्बन्ध सुध्रिएर जाने छ |
शुभ रंग —पहेलो
आज को दिनलाइ अझ राम्रो बनाउन को लागि कुनै कार्य को को लागि जादै हुनुहुन्छ भने दहि खाएर जानुहोला साथै इन्द्रायणी मातालाई स्मरण गरि जानु भयो भने अवस्य पनि लाभ मिल्ने नै छ |
ज्योतिषी कृष्ण भण्डारी
सम्पर्क न. ९८४९९७७५७६
Subscribe to:
Post Comments (Atom)
Blog Archive
-
▼
2017
(29)
-
▼
July
(18)
- आजको राशिफल |||
- आजको राशिफल |||
- आजको राशिफल |||
- आजको राशिफल |||
- कुण्डली विश्लेषण - ६
- मेष राशी/ लग्न वाला ब्यक्ती हरुको personality
- आजको राशिफल |||बि.स.२०७४ साउन ०४ गते । बुधबार । ईश...
- आजको राशिफल ।।।
- आजको राशिफल
- आजको राशिफल
- आजको राशिफल
- कुण्डली विश्लेशण - ५
- आजको राशिफल
- कुन्डली विश्लेषण - ४
- आजको राशिफल २०७३ ३ २७ 11 July 2017
- कुण्डली विश्लेषण - ३
- आज को राशिफल आज मिति २०७४ ३ २५ आइतबार
- Horoscope Analysis
-
▼
July
(18)
No comments:
Post a Comment