बि.स.२०७४ साउन १२ गते । बिहिबार । ईश्वी सन् २०१७ जुलाई २७ तारिख । नेपाल सम्बत् ११३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । श्रावण शुक्ल पक्ष । योग परिध ३६ घडि ११ पला । आनन्दादिमा गद योग । तिथि चतुर्थी, ११ घडी १८ पला, बिहान ०९ बजेर ५६ मिनेट उप्रान्त पंचमी। पुर्व फाल्गुनी ०६
घडी ३१ पला, बिहान ०८ बजेर १ मिनेट उप्रान्त उत्तर फाल्गुनी नक्षत्र । चन्द्रमा सिंह राशिमा दिउसोको ०२ बजेर ०३ मिनेट सम्म तत्पश्चात कन्या राशिमा , सुर्योदय बिहान ५ बजेर २५ मिनेट साथै सुर्यास्त साझ ६ बजेर ५४ मिनेटमा । दिनमान ३३ घडी ४३ पला |
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानी को सुरुवातमा खासै मन नलाग्ने समय रहेको छ मन खिन्न हुनुका साथै आलस्यताले बास गर्ने छ | धन संचय मा असर पार्नका साथै मनमा अनेक कुराहरु खेल्ने छन् | दिउसो को सुरुवात संगै मनमा नया अआषा हरु पलाउनुका साथै नया कार्यहरु गर्न जोश जागर आउने नया साथि हरुसंग
भेटघाट हुने छ | फैदाजंक कार्य हरुको अपेक्षा गर्न सकिन्छ |
शुभ रंग — रातो
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) आफु आफ्नो परिवारको बारेमा पुरै समय खर्चिने समय छ बिशेस गरि मनमा अनेक नहुने वा भनौ बनावटी कुरा हरु ले पिरोल्ने छ | बन्ने आशा गरिएका कार्यहरु साधारण त्रुटिले असर गर्ने छ | अरुको भलाइ गर्न खोज्दा अब्जस पाउने समय छ | आफु केन्द्रित हुने समय रहेको छ त्यस्स्तो गर्दा अवस्य
पनि लाभ मिल्ने छ |
शुभ रंग _ सेतो
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) जति सक्दो शुभ कार्य वा भनौ महत्वपूर्ण कार्य मध्यान्ह सम्म सक्ने प्रयास गर्नुओला | धन लिने दिने देखि लिएर कुनी शुभ कार्यको लागि मध्यान्ह सम्म सहि रहेको छ | तत्पश्चात घर मा मन नालाग्नुको साथै गृहमा तनाब हुने देखिन्छ | धन संचय्का अवसर हरु नआउन सक्छन | छाती सम्बन्धि
समस्या ले सताउने देखिन्छ |
शुभ रंग — हरियो
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
घर जग्गा संग सम्बन्धित समस्याले बिस्तारै छाडेर जानेछन | मानिस हरु संग वार्ता गर्दा विचार पुर्याउनु होला | सकभर व्यापारिक कार्य हरु वा भनौ महत्वपुर्ण सम्झौताहरु दिउसो मात्र गर्नुहोला | धन संचय गर्दै हुनुहुन्छा वा लगानी गर्दै हुनुहुन्छ भने दिउसो गर्नुहोला | अनावस्यक विवादमा फसिने भएकाले सकभर बिहानीको समय
मा आफ्नो बोलीमा संयमता अपनायको नै जाति हुने छ |
शुभ रंग — सेतो
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बिहानीको सुरुवात रामैलैसंगा हुने समय रहेको छ | सम्पुर्नाकार्य हरुलाई बिहानीको समय मा सक्ने प्रयास गर्नुहोला | दिन ढल्दै गए पश्चात आलस्यता छुनुको साथै जोश जागर मारेर जाने समय रहेको छ | विभिन्न परतियोगीतामा आफुले जोडदार प्रस्तुति दिएपनि पुरस्कार अर्कैले उम्काउने समय छ | काम गर्नु हुने तपाइँ जश पाउने
अर्कै हुने छ |
शुभ रंग — मरुन
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
बिहानीको समयमा आफुमा कुनै पनि प्रकारको आट हिम्मत नहुने साथै हतोत्साही हुने समय छ कसैले साथ नदेको महसुस हुनुका साथै आफुलाई सांसारिक भिडमा एक्लो महसुस हुने छ | सहयोगी हातहरु अगी बढ्ने छन् तर धैर्यता का साथ बस्नुहोला रोकिएका काम बन्ने समय छ | आत्तिनु भएको खण्डमा मनमा तनाब सिर्जना
हुने छ | दिनको उत्तरार्ध मा समय शुभ भै आउने छ |
शुभ रंग - निलो
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते )
संचय गरिएका धन हरुमा कमि आउनेछ भन्नुको अर्थ धन खर्चको समय रहेको छ | भैरहेको कार्यमा एक्कासी वाधा आउने छ साथै अनावश्यक रुपमा धनको क्षति हुने छ | सपना बिग्रने वा भनौ सपनामा नराम्रा कुरा देखिनुका साथै आफ्नो प्यारो वस्तु गुमाऔना सक्नु हुनेछ | दिनको पुर्वाद मा केहि राम्रो भए पनि उत्तरार्ध मा कहे
तनाव को सामना गर्नुपर्ने देखिन्छ |
शुभ रंग — सिल्भर
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
भैरहेको कार्यलाई निरन्तरता दिनका साथै नया कार्यमा पनि हात हाल्नको लागि उपयुक्त समय रहेको छ | आफ्ना साथि संगी को साथ् सधै रही रहनेछ | आय आर्जन का नया बाटो खुल्नाका साथै धन संचय हुने समय रहेको छ | अग्रज हरुको साथ् मिल्ने छ साथै कुनै कार्य सुरु गर्नु पुर्व अनुभबी व्यक्ति संग परामर्श लिन नभुल्नु
होला |
शुभ रंग — रातो
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
दिन ढल्दै गर्दा सम्पूर्ण समस्स्या हरु पनि ढल्दै जाने छन् | भैरहेको मानसिक तनाव पनि विस्तारै हटेर जानेछ | साथै आफु भन्दा उमेर्र्मा निकैनै जेठा व्यक्ति हरुको आशिर्वाद लिने साथै उनीहरुलाई आदार गर्ने गरेको खण्डमा अवस्यपनि लाभ मिल्ने छ | रोकिएका कार्यहरु बन्नुका साथै सरकारी काम कारबाही मा पनि लाभ हुने र
आम्दानि हुने समय रहेको छ |
शुभ रंग — सुन्तला
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी )
धर्ममा मन लाग्ने छैन नचाइने तनाव बढेर जाने छ | आफैलाई मात्र तनाव भएको महसुस हुने छ साथै उक्त समस्या बात छुटकारा पाउने प्रयास गरेपनि असक्षम हुनुहुने छ | आफ्ना गुरुजन हरुको आसिर्बाद लिएर मात्र कार्य गनु होला | विवादमा घेर्रिनुका साथै मानसिक पिडा हुनेछ | विधार्थी वर्गमा अध्यन को कमि खड्कीनेछ |
शुभ रंग — खरानि
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
यात्राले लाभ हुने देखिन्छ | बिहानीको समय हरेक कुराको लागि उत्तम समय रहेकोछ | आफ्नो महत्वपुर्ण कार्य लाइ थाति नराखी बिहानै सक्नुहोला हैंन भने अनावास्क झंजट झेल्नु परनेछ | जल वा भनौ पानि संग सम्बन्धित समस्याले सताउने छ | तनाब तथा बाधा हरु औनेछां | धैर्यता का साथ् सामना गर्नुहोला | अवस्यपनि सफल
हुनुहुनेछ |
शुभ रंग — निलो
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
एक्लै भन्दापनि मिलेर गरिएको कार्य फलदाई हुने देखिन्छ |मित्रजन हरु बाट सहयोग हुनेछ भने धन लाभ का नया बाटो हरु आउने छन | नया ब्यापार व्यवसाय गर्ने समय चल्ने छ भने मनग्य आम्दानी हुने छ | परिक्षामा सफलता मिल्ने छ | नया कुरा मा मन जाने छ | खोजमुलक कार्य हुनेछ | दाम्पत्यजीवन सुद्रिढ हुनेछ | घर
परिवारमा सम्बन्ध सुध्रिएर जाने छ |
शुभ रंग —पहेलो
आज को दिनलाइ अझ राम्रो बनाउन को लागि कुनै कार्य को को लागि जादै हुनुहुन्छ भने सर्स्यु को दाना मुखमा राखेर जानुहोला साथै आफ्नो कुलदेवता लाइ धुप लगाएर जानु भयो भने अवस्य पनि लाभ मिल्ने नै छ |
ज्योतिषी कृष्ण भण्डारी
सम्पर्क न. ९८४९९७७५७६
Subscribe to:
Post Comments (Atom)
Blog Archive
-
▼
2017
(29)
-
▼
July
(18)
- आजको राशिफल |||
- आजको राशिफल |||
- आजको राशिफल |||
- आजको राशिफल |||
- कुण्डली विश्लेषण - ६
- मेष राशी/ लग्न वाला ब्यक्ती हरुको personality
- आजको राशिफल |||बि.स.२०७४ साउन ०४ गते । बुधबार । ईश...
- आजको राशिफल ।।।
- आजको राशिफल
- आजको राशिफल
- आजको राशिफल
- कुण्डली विश्लेशण - ५
- आजको राशिफल
- कुन्डली विश्लेषण - ४
- आजको राशिफल २०७३ ३ २७ 11 July 2017
- कुण्डली विश्लेषण - ३
- आज को राशिफल आज मिति २०७४ ३ २५ आइतबार
- Horoscope Analysis
-
▼
July
(18)
No comments:
Post a Comment