Saturday, July 29, 2017

आजको राशिफल |||

आजको राशिफल |||
बि.स.२०७४ साउन १४ गते । शनिबार । ईश्वी सन् २०१७ जुलाई २९ तारिख| द्विपुस्कर योग ०९ बजेर ३७ मिनेट पश्चात । नेपाल सम्बत् ११३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । श्रावण शुक्ल पक्ष । योग सिद्ध ३१ घडि २३ पला । आनन्दादिमा मृत्यु योग । तिथि षष्ठी , १० घडी २९ पला, बिहान ०९ बजेर ३७
मिनेट उप्रान्त सप्तमी तिथि । हस्त ०९ घडी ०९ पला, बिहान ०९ बजेर ०५ मिनेट उप्रान्त चित्रा नक्षत्र । चन्द्रमा कन्या राशिमा राति २१ : ४० सम्म, सुर्योदय बिहान ५ बजेर २६ मिनेट साथै सुर्यास्त साझ ६ बजेर ५२ मिनेटमा । दिनमान ३३ घडी ३८ पला |
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
नया कार्यहरु बन्ने छन् | मित्रको भेटले मन प्रफुल्लित रहनुका साथै घुमघाम मै समय व्यतित हुने छ | नया कारोबार को लागि पनि उपयुक्त समय रहेको छ |आफ्नो बुद्दी विवेक को भरपुर प्रयोग गरि सफलता चुम्ने समय रहेको छ | प्रेमी प्रेमिका बीच भएका झगडा मिलेर जानुको साथै सामिप्यता बढ्ने छ | आम्दानीका नया स्रोत
जुट्ने छन् |
शुभ रंग — रातो
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
नसोचिएको समस्याले सताउने छन् | मनमा निरासा ले बास गर्ने छ | आफु भन्दा बढी अर्काको बारेमा सोच्ना ले अलि मनमा सन्ताप बढ्ने देखिन्छ | साथि संगी बाट अपेक्षित सहयोग नपाउन सकिन्छ | विधार्थी वर्गहरुले कुनै प्रतिस्पर्धा मा जादा राम्रो संग तयारि गरेर जानुहोला नत्र असफलताको सामना गर्नु पर्ने हुन सक्छ |
शुभ रंग _ सेतो
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
सोचेका कार्यहरुमा असफलता मिल्ने छ साथै विरोधी हरुको आवाज बुलन्द हुने र शत्रु हरुले केहि हानि गर्ने समय्रहेको छ | आफ्नो इज्जतमा आंच आउने कुनैपनि कार्य नगर्नुहोला सानो गल्तीले ठुलो असर गर्नेछ | कुनै पनि ठाउमा लगानी गर्दै हुनुहुन्छ भने आजको दिन खासै उपयुक्त छैन | गृह संग सम्बन्धित समस्याले सताउने
छ |
शुभ रंग — हरियो
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
दिमागमा नया प्रकृतिको सोच आउनेछ | साथै उक्त सोचको प्रयोग गर्दा अवस्यपनि लाभ हुने देखिन्छ | बोलीले कार्यहरु बन्ने छन् |नया उद्योग को लागि पनि धन संचय हुने समय रहेको छ | आफ्ना भाइबहिनी हरु संगको सम्बन्ध सुद्रनु का साथै आपसमा सामिप्यता बढ्नुको साथै छोटो यात्राको अवसर आउने छ |
शुभ रंग — सेतो
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
धन संचय सम्बन्धि नै कुरा दिमागमा चलेपनि धन संचय गर्न अशक्षम हुनुहुने छ | आफन्त संग को सम्बन्धमा केहि तनाब सृजना हुनेछ | बन्न लागेका नया सम्बन्धमा तनाव सृजना हुने छ | प्रेमी प्रेमिका संगको सम्बन्ध मा केहि तनाव हुने देखिन्छ | बोलि मा खासै असर देखिने छैन | अलि रिस उठ्न सक्छ त्यस्लाइसम्हल्नु होला |
शुभ रंग — मरुन
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
मिठो भोजनको प्राप्ति हुनका साथै मनमा शान्ति छाउनेछ | सृजनात्मक कार्यमा मन लाग्नुका साथै सोचे अनुरुपको कार्यमा सफलता हुने देखिन्छ | आफ्ना मित्रहरुको सहयोग ले रोकिएका कार्यहरु बने छन् | टाउको संग सम्बन्धित समस्या कम भएर जानेछ | साथै स्वास्थ्यमा उल्लेख्य सुधार आउनेछ |
शुभ रंग - निलो
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते )
सोचेभन्दा बढिनै धन खर्च हुने देखिन्छ | साथै आआफ्नो बहुमुल्य सामान हराउने वा भनौ चोरी हुने समय रहेको छ | विदेश यात्रा को लागि उपयुक्त समय छ साथै | लामो दुरीको यात्रा हुने भेटा पनि मनमा खिन्नता हुने भएकोले त्यति फलदायी हुने देखिदैन | विधार्थी हरुको मन पढाइमा लाग्ने देखिदैन | नया व्यापार गर्न खासै
उपयुक्त समय छैन |
शुभ रंग — सिल्भर
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
धन लाभको योग छ बिग्रेका काम हरु बन्नुका साथै उक्त कार्य हरु बाट मनग्य लाभ हुने छ | सन्तान सुख मिल्नुका साथै मन्त्र सिद्दी को समय रहेको छ | पेट संग सम्बन्धित समस्या बिस्तारै समाधान हुदै जानेछ | अध्ययन अध्यापन को क्षेत्र मा मन लाग्नुका साथै प्रतिस्पर्धामा अब्बल साबित हुनेसम्य छ |
शुभ रंग — रातो
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
रास्ताको तर्फबाट धनको आय हुने देखिन्छ साथै सरकारी क्षेत्रका कार्य हरु बन्नका लागि सुर्वाती हुने समय हो | राजनैतिक सहयोग मिल्ना साथै नया व्यवसाय को लागि उपयुक्त समय रहेको छ जसको कारण ले राम्रो धन आय हुने देखिन्छ | बुवा संगको सम्बन्ध राम्रो भएर आउनुका साथै उहाले भनेको जस्तो कार्य गर्दा अवस्य लाभ
मिल्ने छ |
शुभ रंग — सुन्तला
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी )
धार्मिक यात्राको समय रहेको छ | मठ मन्दिरको दर्शन का साथै धार्मिक प्रवृति मा मन लाग्ने छ | त्यस्तो हुदा पनि सोचे अनुसारको लाभ नहुने भएकोले मनमा खिन्नता छाउनु स्वभाभिक हो | आफ्ना गुरु बर्ग हरुको इज्जत वा भानु सुझाब लिदै नया कार्य गर्नु भयो भने अवास्य पनि लाभ मिल्ने छ | अलि आफ्नो रिस लाइ सम्हाल्नु होला
|
शुभ रंग — खरानि
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
अन्जान ठाउमा धन खर्च हुनेछ | कसिला सापतिको रुपमा दिएको पैसा फिर्ता नोना सक्छ | ग्यान को क्षेत्रमा मन लागेपनि त्यति उप्पल्ब्धिमुलक देखिदैन | जीवन संगी संग विवाद्न्हुना सक्छ | सन्तानको स्वास्थमा केहि समस्या हुनेछ साथै मित्रहरु बात सोचे अनुसारको सहयोग मिल्ने छैन | आजको दिन नया व्यापार सुरु नगरेकै
जाति |
शुभ रंग — निलो
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
नया विपरित्लिंगी साथि हरु बन्नेछन || साथै उनीहरुको सहयोग मिल्ने छ | दाम्पत्यजीवन सुमधुर बन्दै जाने छ | प्रेमी प्रेमिका को सम्बन्ध मजबुत बन्ने छ भने साझेदारीमा गरिएका व्यवसाय मा अवस्यपनि लाभ हुने देखिन्छ | फलाम सम्बन्धि कार्य हरु उपयुक्त देखिन्छ | सोचे अनुसारको काम बन्ने भएकोले आफ्नो कार्य लाइ निरन्तरता
दिनु होला |
शुभ रंग —पहेलो
आज को दिनलाइ अझ राम्रो बनाउन को लागि कुनै कार्य को को लागि जादै हुनुहुन्छ भने अदुवा वा घ्यु खाएर जानुहोला साथै शनिदेव लाइ स्मरण पश्चिम फर्की २१ पटक नमस्कार गरि जानु भयो भने अवस्य पनि लाभ मिल्ने नै छ |
ज्योतिषी कृष्ण भण्डारी
सम्पर्क न. ९८४९९७७५७६

आजको राशिफल |||

बि.स.२०७४ साउन १५ गते । आइतबार  । ईश्वी सन् २०१७ जुलाई ३० तारिख | खिर खाने दिन । नेपाल सम्बत् ११३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । श्रावण शुक्ल पक्ष । योग साध्य ३० घडि २८ पला ।  आनन्दादिमा पध योग ।  तिथि सप्तमी , ११ घडी ५८ पला, बिहान १० बजेर १४  मिनेट उप्रान्त

अष्टमी तिथि । चित्रा १२  घडी २० पला, बिहान १० बजेर २२ मिनेट उप्रान्त स्वाति नक्षत्र । चन्द्रमा  तुला राशिमा, सुर्योदय बिहान ५ बजेर २६ मिनेट साथै सुर्यास्त साझ ६ बजेर ५२  मिनेटमा । दिनमान ३३ घडी ३५ पला |

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
प्रेम सम्बन्ध हरु राम्रो हुने छ | प्रेम प्रस्ताब राख्ने सोचमा हुनहुन्छ भने आजको दिन उपयुक्त समे रहेको छ | कोहि संग मिलेर नया व्यापार व्यवसाय सुरु गर्ने सोचमा हुनहुन्छ भने आजको दिन उपयुक्त समय रहेको छ | प्रतिस्पर्धाको लागि जादै हुनुहुन्छ भने आजको दिन एकदमै उपयुक्त समय रहेको छ | नया साथीहरु बाट पर्याप्त

फाइदा पुग्ने देखिन्छ |
शुभ रंग — रातो

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
शत्रु हरुले पनि तपाइको प्रशंसा गर्ने छन् | साथै नया कार्यमा सम्पूर्ण ले सहयोग गर्नुका साथै मान इज्जत प्रतिष्ठा प्राप्तिको समय रहेको छ | रोगबाट  मुक्ति मिल्नुका साथै ऋण बाट पनि छुटकारा पाउने समय छ | विशेस गरि मामा घर बाट सहयोग मिल्ने छ | खनिज पदार्थ बाट फाइदा मिल्नुका साथै होटेल व्यवसाय बाट पनि लाभ

हुने देखिन्छ |
शुभ रंग _ सेतो
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
अध्ययन  अध्यापन मा रुची बढ्नु का साथै बौद्दिक क्षेत्रमा सफलता मिल्ने समय छ | प्रेम प्रसङ्ग मा राम्रो हुनका साथै नया नया कुरा हरु को सृजना हुनाकासाथै सन्तान सुख रहने छ भने आफुले गरेका शैक्षिक क्षेत्र को लगानी ले राम्रो प्रतिफल दिनका साथै पुर्व पून्यको फल प्राप्तिको समय रहेको छ | आफुलेगरेका निर्णय हरु सहि

हुने भएकोले उक्त निर्णयमा आदिक रहनु होला |
शुभ रंग — हरियो

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
घर संग सम्बन्धित समस्या ले सताउनुका साथै आफ्नो बाहन मा यात्रा गर्दा विशेस ख्याल राख्नुहोला | मनमा अशान्ति छुनुका साथै जग्गा सम्बन्धि समस्या साथै अचल सम्पति संग समस्या ले सताउने देखिन्छ | शैक्षिक क्षेत्र मा सोचे अनुरुप को प्रगति हुने छैन | सुख ले बाटो अन्तै मोड्ने छ भने आमा को विशेस ख्याल राख्नु होला |
शुभ रंग —  सेतो

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आफ्ना भाइ बहिनि हरुको माया साथ् र सहयोग रहनेछ | परस्पर वार्तालाप हुने क्षेत्र तापैकोलागी राम्रो हुनेछ | बजार व्यवस्थापन सम्बन्धि कार्यमा प्रयास गर्नु भयो भने अवस्य पनि लाभ मिल्ने छ | दिमागमा सृजनात्मकता को वृद्दि हुनका साथै नया जोश र जागर आउने छ | वाहन र छोटो यात्रामा खर्च हुने समय रहेको छ |

शुभ रंग —  मरुन

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
नया सामान हरु किन्ने का साथै नया वस्तु हरु घरमा भित्रयाउने समय रहेको छ | साथै धन संचय्का नया बाटा हरु खुल्नुको साथै आफन्तजन हरुको सहयोग र साथ् मिल्ने छ | बोलीको प्रभाव ले कार्य बन्ने र सम्पादन हुने समय रहेको छ | नया नाता सम्बन्धि हरु संग भेट घात मा नै मन रमाउने छ | बोलीमा मिठास आउनुका साथै

स्वादिस्ट भोजन मिल्ने छ |
शुभ रंग - निलो
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते )
टाउको दुख्ने साथै मानसिक सन्ताप हुने समय हो | टाउको संग सम्बन्धित समस्या ले सताउने र आँखा मा केहि खराबी आउने देखिन्छ | आफ्नो विवेक को कमि हुनाले बन्न लागेका काम हरु पनि बिग्रने खतरा पैदा हुन्छ | जथाभावी आफ्नो बोलीको प्रयोग गर्नु पुर्व सोच्नु होला | अलि जिद्दी पन बढ्ने र त्यसले दैनिक कार्यलाई असर

गर्ने भयकोले बिचार गर्नु होला |
शुभ रंग — सिल्भर  

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आफ्नो घरबाट टाढा लाने समय रहेको छ | बैदेसिक यात्रा को समय भए पनि खासै फलदायी हुने देखिदैन | रातमा राम्रो निन्द्रा नपर्नुका दात्है अनावस्यक तनाब हरु आउने छन | कतिपय तनाव हरु आफै सृजना गरेका हुनेछन | धनको अचानक व्यय हुने देहिंछ | दुर्घटना पनि हुन सक्ने भएकोले बिशेस बिचार गर्नुहोला |
शुभ रंग  — रातो

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सधाजस्तो आम्दानि नहुने साथै भैरहेको आम्दानि मा पनि भारि गिरावट आउने देखिन्छ | शेयर बजार पनि आजको लागि त्यति फलदायी देखिदैन | आफु भन्दा अग्रज ले दिएको उपदेस वा भनौ अनुभव नसुन्ने भएकोले कार्यमा बाधा आउने देखिन्छ | पदना मन नलाग्ने साथै सन्तानमा स्वास्थ्य को समस्या आइ धन मा खर्च हुने समय

रहेको छ |

शुभ रंग —  सुन्तला

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी )
गरिएका काम हरु राम्रो हुनेछन | रास्ट्र संग समबन्धित कार्यबाट फाइदा पुग्ने छ | साथै सरकारी क्षेत्र बाट लाभ हुनका साथै नया टेन्डर हरु हात पर्ने समय रहेकोछ | काठ संग समबन्धित ब्यापार साथै कागज संग समबन्धित व्यवसाय फलदायी देखिन्छ | मान इज्जत प्रतिष्ठामा वृद्दि हुनका साथै समाज मा छुट्टै पहिचान बन्ने समय

रहेको छ |
शुभ रंग —  खरानि

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
धार्मिक यात्रा हुने समय रहेको छ साथै धर्म क्षेत्रमा मन जाने छ | भाग्यले साथ् दिनेछ भने गुरु जान तथा आफ्ना अग्रज हरुको आशिर्बाद ले नया कार्यहरु बन्ने छन् | अध्यान अध्यापनको लागि विदेशको यात्रा बन्नका साथै फलदायी नै हुने देखिन्छ | नेतृत्व क्षमता बढ्न का साथै दर्शन शास्त्र मा रुची बढ्ने देखिन्छ  |
शुभ रंग —  निलो

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आफ्नो स्वास्थ्यमा नराम्रो असर पार्नका साथै चोटपटक लाग्ने सम्भावना देखिन्छ | ऋण मा वृद्दि हुनका साथै कार्य अरु नबनेर मानसिक तनाव मा वृदी हुने छ | साथि हरु ले अविस्वास गर्नका साथै उनीहरु टाढा जानेछन | आफ्नो इज्जत प्रतिष्ठा मा धक्का लाग्नुका साथै नचाहिने ठाउमा धन हानि हुनेछ |
शुभ रंग —पहेलो
आज को दिनलाइ अझ राम्रो बनाउन को लागि कुनै कार्य को को लागि जादै हुनुहुन्छ भने बदाम खाएर जानुहोला साथै पान को पात साथ् लिएर हिड्नु भयो भने अवस्य पनि लाभ मिल्ने नै छ |

ज्योतिषी कृष्ण भण्डारी
सम्पर्क न. ९८४९९७७५७६

Thursday, July 27, 2017

आजको राशिफल |||

बि.स.२०७४ साउन १३ गते । शुक्रबार  । ईश्वी सन् २०१७ जुलाई २८ तारिख| नाग पंचमी \ ऋषि तर्पणी \रक्षा बन्धन  । नेपाल सम्बत् ११३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । श्रावण शुक्ल पक्ष । योग शिव  ३३ घडि १६ पला ।  आनन्दादिमा शुभ योग ।  तिथि पंचमी, १० घडी १६ पला, बिहान ०९ बजेर ३२

मिनेट उप्रान्त षष्ठी तिथि । उत्तर फाल्गुनी ०७  घडी १३ पला, बिहान ०८ बजेर १९  मिनेट उप्रान्त हस्त नक्षत्र । चन्द्रमा  कन्या राशिमा , सुर्योदय बिहान ५ बजेर २५ मिनेट साथै सुर्यास्त साझ ६ बजेर ५४  मिनेटमा । दिनमान ३३ घडी ४१ पला |

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मन प्रफुल्लित रहने छ | नया जोश जागर साथै उमंग आउनाले काम गर्ने सामर्थ्य बढेर जाने छ | अरुले इर्श्या गर्ने समय रहेको छ अलि विचार गर्नुहोला | बुद्दिमानी पुर्बक कार्य हरुको सम्पादन हुने देखिन्छ | तरल पदार्थ सम्बन्धित कार्य गर्नाले अवस्य नि लाभ हुने छ |
शुभ रंग — रातो

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
भोजन द्वारा केहि समस्या मा पर्न सकिन्छ त्यसैले भोजन गर्दा बिशेस ख्याल राख्नुहोला निन्द्रा बिग्रने सम्भावाना देखिएको छ | मित्रजन हरु बाट खासै फाइदा पुग्ने देखिदैन मित्रको रुपमा ठग्न खोज्ने प्रसस्त रहने देखिन्छ त्यसैले अलि बिचार गर्नुहोला |
शुभ रंग _ सेतो
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
मान सम्मानमा आंच आउने समय रहेको छ अलि बिचार पुर्याउनुहोला आज गरेको निर्णय ले भविस्य सम्मनै सताउने भएकोले अलि सोचेर निर्णय लिनुहोला साथै अनावस्यक धन खर्च को समय छ अलि धन खर्च गर्ने कुरा मा अलि सजग रहनु होला | आफ्ना वरिपरी रहने व्यक्ति हरु सग अलि सजग रहनुहोस किनकी आज तपाइको

अनावस्यक विवाद मा पर्ने समय रहेको छ |
शुभ रंग — हरियो

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आज मानिसहरु सगको भेटले तपैलाई धेरै नै फाइदा पुग्ने समय रहेको छ | नबनेका कार्य हरु स्त्री पक्ष बाट गर्दा अवस्य पनि बन्ने छन् | छोटा दुरी का यात्रा निकै नै फलदाई देखिन्छ | जल सग सम्बन्धित कार्य गर्नाले सोचे भन्दा बढी मुनाफा निकाल्न सक्षम हुनुहुने छ |
शुभ रंग —  सेतो

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
राजनैतिक क्षेत्र बाट खासै लाभ नहोला | रास्ट्र बाट लाग्ने जरिवाना वा भनौ दण्ड पाउने समय रहेको छ | धर्ममा खासै मन नलाग्ने समय रहेको छ | मन मा अनौठो प्रकार को छटपटि रहने समय छ आफ्नो पिता सग अनाबन हुने समय रहेको छ |
शुभ रंग —  मरुन

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
 रोकिएका सम्पूर्ण कार्य हरु बन्ने छन् | सोचेका कार्य हरु बन्ने समय रहेको छ |नोकरी मा पदोन्नती को समय रहेको छ ज हाकिम बाट प्रशंसा हुने समय रहेको छ | राजनैतिक क्षेत्र बाट राम्रो लाभ लिन सक्ने समय रहेको छ |
शुभ रंग - निलो
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते )
मनमा डर त्रास बढ्ने छ | जल भय रहेको छ खोला किनारा जादा सतर्क रहनुहोला | पानि द्वारा लाग्ने रोग ले सताउला | ब्यर्थ को चिन्ता बढ्ने अनावस्यक कलह साथै धनको हानि हुने समय रहेको छ | साथै मनमा अशान्ति रहने भएकोले गरेका काम हरु प्रति सजग रहनु होला |
शुभ रंग — सिल्भर

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
नया काम को थालनी गर्ने समय रहेको छ | आज थालिएको कार्य बाट मनग्य आय आर्जन गर्नसक्नु हुनेछ | शरीर मा कान्ति बढेर जाने छ | आर्थिक सम्ब्रिदी हुने साथै बिभिन्न क्षेत्र बाट लाभ हुने | आफु भन्दा जेठो व्यक्ति बाट लाभ हुने समय रहेको छ | आफु भन्दा पाको उमेरका व्यक्ति हरु को सम्मान गर्नुहोला |
शुभ रंग  — रातो

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
समय ले साथ् दिने छ आटेका काम हरु पुरा हुने समय रहेको छ | मित्रजन हरुको साथ् रहने छ | यात्रा बाट लाभ हुने देखिन्छ | वार्तालाप बाट समस्या हरुको समाधान हुने देखिन्छ | ब्यापार व्यवसायमा राम्रै लाभ हुने देखिन्छ | फलाम सम्बन्धि कार्य गर्दा पक्का पनि लाभ हुने नै छ |

शुभ रंग —  सुन्तला

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी )
आफुले कुदाइ आएको बाहन ले समस्या मा पार्ने समय रहेकोछ | मान संम्मान इज्जत प्रतिष्ठा मा धक्का लागेको महसुस हुने छ | भोजन सुख मा कमि आउने साथै बिपरित लिंगी बाट आउने सुख मानि कमि आउने समय रहेको छ | प्रेम प्रसंगको लागी खासै उपयुक्त समय रहेको छैन |
शुभ रंग —  खरानि

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सोचे जस्तो काम नहुने भएकोले निकै नै तनाब बढ्ने समय रहेको छ | शत्रु हरुले तपाईलाई तनाब दिने छन् | अनावस्यक रुपमा धन क्खार्चा हुने मुद्दा मामिला मा पनि हार हुने हतियार बाट चोटपटक लाग्ने साथै सरिर मा आलस्यता बढ्ने र अनुहार को चमक हराउने समय रहेको छ |
शुभ रंग —  निलो

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
एक्लै भन्दापनि मिलेर गरिएको कार्य फलदाई हुने देखिन्छ |मित्रजन हरु बाट सहयोग हुनेछ भने धन लाभ का नया बाटो हरु आउने छन | नया ब्यापार व्यवसाय गर्ने समय चल्ने छ भने मनग्य आम्दानी हुने छ | परिक्षामा सफलता मिल्ने छ | नया कुरा मा मन जाने छ | खोजमुलक कार्य हुनेछ | दाम्पत्यजीवन सुद्रिढ हुनेछ | घर

परिवारमा सम्बन्ध सुध्रिएर जाने छ |
शुभ रंग —पहेलो
आज को दिनलाइ अझ राम्रो बनाउन को लागि कुनै कार्य को को लागि जादै हुनुहुन्छ भने दहि खाएर जानुहोला साथै इन्द्रायणी मातालाई स्मरण गरि  जानु भयो भने अवस्य पनि लाभ मिल्ने नै छ |

ज्योतिषी कृष्ण भण्डारी
सम्पर्क न. ९८४९९७७५७६

Wednesday, July 26, 2017

आजको राशिफल |||

बि.स.२०७४ साउन १२ गते । बिहिबार । ईश्वी सन् २०१७ जुलाई २७ तारिख । नेपाल सम्बत् ११३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । श्रावण शुक्ल पक्ष । योग परिध  ३६ घडि ११ पला ।  आनन्दादिमा गद योग ।  तिथि चतुर्थी, ११ घडी १८ पला, बिहान ०९ बजेर ५६  मिनेट उप्रान्त पंचमी। पुर्व फाल्गुनी ०६

घडी ३१  पला, बिहान ०८ बजेर १  मिनेट उप्रान्त उत्तर  फाल्गुनी नक्षत्र । चन्द्रमा  सिंह राशिमा दिउसोको ०२ बजेर ०३ मिनेट सम्म तत्पश्चात कन्या राशिमा , सुर्योदय बिहान ५ बजेर २५ मिनेट साथै सुर्यास्त साझ ६ बजेर ५४  मिनेटमा । दिनमान ३३ घडी ४३ पला |

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानी को सुरुवातमा खासै मन नलाग्ने समय रहेको छ मन खिन्न हुनुका साथै आलस्यताले बास गर्ने छ | धन संचय मा असर पार्नका साथै मनमा अनेक कुराहरु खेल्ने छन् | दिउसो को सुरुवात संगै मनमा नया अआषा हरु पलाउनुका साथै नया कार्यहरु गर्न जोश जागर आउने नया साथि हरुसंग

भेटघाट हुने छ | फैदाजंक कार्य हरुको अपेक्षा गर्न सकिन्छ |
शुभ रंग — रातो

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) आफु आफ्नो परिवारको बारेमा पुरै समय खर्चिने समय छ बिशेस गरि मनमा अनेक नहुने वा भनौ बनावटी कुरा हरु ले पिरोल्ने छ | बन्ने आशा गरिएका कार्यहरु साधारण त्रुटिले असर गर्ने छ | अरुको भलाइ गर्न खोज्दा अब्जस पाउने समय छ | आफु केन्द्रित हुने समय रहेको छ त्यस्स्तो गर्दा अवस्य

पनि लाभ मिल्ने छ |
शुभ रंग _ सेतो
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) जति सक्दो शुभ कार्य वा भनौ महत्वपूर्ण कार्य मध्यान्ह सम्म सक्ने प्रयास गर्नुओला | धन लिने दिने देखि लिएर कुनी शुभ कार्यको लागि मध्यान्ह सम्म सहि रहेको छ | तत्पश्चात घर मा मन नालाग्नुको साथै गृहमा तनाब हुने देखिन्छ | धन संचय्का अवसर हरु नआउन सक्छन | छाती सम्बन्धि

समस्या ले सताउने देखिन्छ |
शुभ रंग — हरियो

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
घर जग्गा संग सम्बन्धित समस्याले बिस्तारै छाडेर जानेछन | मानिस हरु संग वार्ता गर्दा विचार पुर्याउनु होला | सकभर व्यापारिक कार्य हरु वा भनौ महत्वपुर्ण सम्झौताहरु दिउसो मात्र गर्नुहोला | धन संचय गर्दै हुनुहुन्छा वा लगानी गर्दै हुनुहुन्छ भने दिउसो गर्नुहोला | अनावस्यक विवादमा फसिने भएकाले सकभर बिहानीको समय

मा आफ्नो बोलीमा संयमता अपनायको नै जाति हुने छ |
शुभ रंग —  सेतो

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बिहानीको सुरुवात रामैलैसंगा हुने समय रहेको छ | सम्पुर्नाकार्य हरुलाई बिहानीको समय मा सक्ने प्रयास गर्नुहोला | दिन ढल्दै गए पश्चात आलस्यता छुनुको साथै जोश जागर मारेर जाने समय रहेको छ | विभिन्न परतियोगीतामा आफुले जोडदार प्रस्तुति दिएपनि पुरस्कार अर्कैले उम्काउने समय छ | काम गर्नु हुने तपाइँ जश पाउने

अर्कै हुने छ |
शुभ रंग —  मरुन

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
बिहानीको समयमा आफुमा कुनै पनि प्रकारको आट हिम्मत नहुने साथै हतोत्साही हुने समय छ कसैले साथ नदेको महसुस हुनुका साथै आफुलाई सांसारिक भिडमा एक्लो महसुस हुने छ | सहयोगी हातहरु अगी बढ्ने छन् तर धैर्यता का साथ बस्नुहोला रोकिएका काम बन्ने समय छ | आत्तिनु भएको खण्डमा मनमा तनाब सिर्जना

हुने छ | दिनको उत्तरार्ध मा समय शुभ भै आउने छ |
शुभ रंग - निलो
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते )
संचय गरिएका धन हरुमा कमि आउनेछ भन्नुको अर्थ धन खर्चको समय रहेको छ | भैरहेको कार्यमा एक्कासी वाधा आउने छ साथै अनावश्यक रुपमा धनको क्षति हुने छ | सपना बिग्रने वा भनौ सपनामा नराम्रा कुरा देखिनुका साथै आफ्नो प्यारो वस्तु गुमाऔना सक्नु हुनेछ | दिनको पुर्वाद मा केहि राम्रो भए पनि उत्तरार्ध मा कहे

तनाव को सामना गर्नुपर्ने देखिन्छ |
शुभ रंग — सिल्भर  

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
भैरहेको कार्यलाई निरन्तरता दिनका साथै नया कार्यमा पनि हात हाल्नको लागि उपयुक्त समय रहेको छ | आफ्ना साथि संगी को साथ् सधै रही रहनेछ | आय आर्जन का नया बाटो खुल्नाका साथै धन संचय हुने समय रहेको छ | अग्रज हरुको साथ् मिल्ने छ साथै कुनै कार्य सुरु गर्नु पुर्व अनुभबी व्यक्ति संग परामर्श लिन नभुल्नु

होला |
शुभ रंग  — रातो

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
दिन ढल्दै गर्दा सम्पूर्ण समस्स्या हरु पनि ढल्दै जाने छन् | भैरहेको मानसिक तनाव पनि विस्तारै हटेर जानेछ | साथै आफु भन्दा उमेर्र्मा निकैनै जेठा व्यक्ति हरुको आशिर्वाद लिने साथै उनीहरुलाई आदार गर्ने गरेको खण्डमा अवस्यपनि लाभ मिल्ने छ | रोकिएका कार्यहरु बन्नुका साथै सरकारी काम कारबाही मा पनि लाभ हुने र

आम्दानि हुने समय रहेको छ |
शुभ रंग —  सुन्तला

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी )
धर्ममा मन लाग्ने छैन नचाइने तनाव बढेर जाने छ | आफैलाई मात्र तनाव भएको महसुस हुने छ साथै उक्त समस्या बात छुटकारा पाउने प्रयास गरेपनि असक्षम हुनुहुने छ | आफ्ना गुरुजन हरुको आसिर्बाद लिएर मात्र कार्य गनु होला | विवादमा घेर्रिनुका साथै मानसिक पिडा हुनेछ | विधार्थी वर्गमा अध्यन को कमि खड्कीनेछ |
शुभ रंग —  खरानि

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
यात्राले लाभ हुने देखिन्छ | बिहानीको समय हरेक कुराको लागि उत्तम समय रहेकोछ | आफ्नो महत्वपुर्ण कार्य लाइ थाति नराखी बिहानै सक्नुहोला हैंन भने अनावास्क झंजट झेल्नु परनेछ | जल वा भनौ पानि संग सम्बन्धित समस्याले सताउने छ | तनाब तथा बाधा हरु औनेछां | धैर्यता का साथ् सामना गर्नुहोला | अवस्यपनि सफल

हुनुहुनेछ |
शुभ रंग —  निलो

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
एक्लै भन्दापनि मिलेर गरिएको कार्य फलदाई हुने देखिन्छ |मित्रजन हरु बाट सहयोग हुनेछ भने धन लाभ का नया बाटो हरु आउने छन | नया ब्यापार व्यवसाय गर्ने समय चल्ने छ भने मनग्य आम्दानी हुने छ | परिक्षामा सफलता मिल्ने छ | नया कुरा मा मन जाने छ | खोजमुलक कार्य हुनेछ | दाम्पत्यजीवन सुद्रिढ हुनेछ | घर

परिवारमा सम्बन्ध सुध्रिएर जाने छ |
शुभ रंग —पहेलो
आज को दिनलाइ अझ राम्रो बनाउन को लागि कुनै कार्य को को लागि जादै हुनुहुन्छ भने सर्स्यु को दाना मुखमा राखेर  जानुहोला साथै आफ्नो कुलदेवता लाइ धुप लगाएर जानु भयो भने अवस्य पनि लाभ मिल्ने नै छ |

ज्योतिषी कृष्ण भण्डारी
सम्पर्क न. ९८४९९७७५७६

Tuesday, July 18, 2017

आजको राशिफल |||बि.स.२०७४ साउन ०४ गते । बुधबार । ईश्वी सन् २०१७ जुलाई १९ तारिख

बि.स.२०७४ साउन ०४ गते । बुधबार । ईश्वी सन् २०१७ जुलाई १९ तारिख । नेपाल सम्बत् ११३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । श्रावण कृष्ण पक्ष । योग गण्ड ३३ घडि ४५ पला । आनन्दादिमा सिद्दी योग । तिथि एकादशी ,५० घडी ०३ पला, राति २५ बजेर २२ मिनेट उप्रान्त द्व्वदाशी । कृतिका ३० घडी १० पला, बेलुका १७ बजेर २५ मिनेट उप्रान्त रोहिणी । चन्द्रराशि वृष, सुर्योदय बिहान ५ बजेर २१ मिनेट साथै सुर्यास्त साझ ६ बजेर ५८ मिनेटमा । दिन मान ३४ घडी ०३ पला | मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धन खर्च हुने देखिन्छ | आफ्ना आफन्त हरुसगा सम्बन्ध सुमधुर बनाउने प्रयास गर्नुहोला | संगी सम्बन्धि हरु टाढा जानेछन | बोलि मा त्रुटी हुने देखिन्छ बिचार पुर्याएर बोल्नु होला | आवाज मा वा बोलीमा पहिलेको जस्तो दम नदेखिन सक्छ | शुभ रंग — रातो बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) शरीरमा बेग्लै किसिमको स्फूर्ति देखिन्छ | बुद्दिमत्ताको प्रयोग गर्दै सफल हुनु हुनेछ | सफलता मिल्ने छ | त्यसैले नया कार्य को थालनी गर्न उपयुक्त समय रहेको छ | एकदमै सकारात्मक उर्जा ले साथ् दिने छ र्त्यसैले त्यसको प्रयोग सहि ठाउमा गर्नुहोला | शुभ रंग — सेतो मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) जन्मस्थान बात टाढा लाने समय रहेको छ | विभिन्न प्रकारको आरोप प्रत्यारोप भोग्नु पर्ने देखिन्छ | गलत बानीको बिकास हुनेछ | दान दिनुभएमा अवस्य पनि राम्रो हुने छ | खुट्टा मा चोटपटक लाग्न सक्छ बिछार पुर्याउनुहोला | शुभ रंग — हरियो कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राम्रो आम्दानी हुने समय रहेको छ | लगानी को उचित अवसर आउनेछ त्यसलाई सस्दुपयोग गर्नु होला |रोग र समस्स्या बाट मुक्ति मिल्ने छ | आफुले सोचे अनुसार को कार्य हुने देखिन्छ | नया आशा हरु पलाउने छन् | शुभ रंग — सेतो सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)मान इज्जत प्रतिष्ठा बढ्ने समय रहेको छ | नया ग्यान प्राप्ति हुनेछ | साथै अचानक लाभ हुने समय रहेको छ | अर्का को सहयोग बाट धन लाभ हुनेछ |ऋण साथै धेरै लामो समय बाट सताइरहेको रोग बाट छुटकारा पाउने समय रहेको छ | शुभ रंग — मरुन कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) दाम्पत्य जीवन मा केहि उतार चडाब भोग्नु पर्ने छ | पति / पत्नी संग केहि कुरा हरु नमिल्ने समय रहेको कारण ले तनाब को स्थिति आउन सक्छ | लामो यात्रा गर्नु अघि विष्णु जी को स्मरण गर्नुहोला | ब्यापार मा घाटा हुनेछ | तुला(रा,री,रु,रे,रो,ता,ती,तू,त) आफ्नो स्वास्थ्य मा ख्याल राख्नुहोला | साथि हरुको विश्वास नाजितिना सक्छ साथै साथि हरुले साथ् छोडिदिने सम्भावना रहेको छ | उतारचढाव को सामना गर्नु पर्ने देखिन्छ | ऋण लाग्ने सम्भावना छ | शुभ रंग — सिल्भर बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) जीवन साथि संग को साथले मन रमाउनेछ | दाम्पत्य जीवन मा रोमान्चकारी हुने साथै एक अर्काको विश्वास जितिनेछ | लामोयात्रा हुनेछ | पार्टनरसिप मा गरिएका कार्य हरु बाट मनग्य आम्दानि हुने छ | शुभ रंग — रातो धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)शत्रु हरु त्रसित हुने छन् | नोकर चाकर हरुको सहयोगबाट काम बन्ने छ | मानसिक तनाब घटेर जानेछ | स्वास्थ्य स्थिति सुध्रियारा जाने छ | कृषि क्षेत्र बाट लाभ लिन सक्नु हुने छ | मावलीको हजुरबा बाट कार्य मा सहयोग मिल्ने छ | शुभ रंग — सुन्तला मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अलि चनाखो भएर कार्य गर्नु पर्ने छ नत्र अरुले फाइदा उठाउने छन् | अध्ययन अध्यापन मा मन लगाउनु होला साथै पेट सम्बन्धि समस्याले सताउने छ | प्रेम सम्बन्धमा तनाब आउन सक्छ | सन्तान सुख मा कमि आउने छ | शुभ रंग — खरानि कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) माता बिशेस ख्याल राख्नुहोला स्वास्थ्य बिग्रन सक्छ | घरमा बस्न मन लाग्ने छैन | जग्गा जमिन साथै घर सग सम्बन्धित समस्या ले सताउला | मनमा अनेक नकारात्मक कुरा ले डेरा जमाउने छ | छाती संग सम्बन्धित समस्या ले सताउनेछ | शुभ रंग — निलो मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) साहस साथै मानसिक क्षमता मा वृद्दि हुने देखिन्छ | मानिसहरु संग को भेटले फाइदा पुग्ने छ | खर्च मा कमि हुने साथै छोटो यात्रा फलदायी हुनेछ |आफु भन्दा तलका भाइ बहिनि हरु संग को समबन्ध सुमधुर हुने छ | खर्चमा कमि हुने छ | शुभ रंग —पहेलो आज को राशिफल लाइ अझ राम्रो बनाउन को लागि कुनै कार्य को को लागि जादै हुनुहुन्छ भने घर बाट निस्कनु पूर्व मिस्ठान्न भोजन गरेर जानुहोला साथै विष्णु जी वा श्री कृष्ण जी को मन्दिर मा दुबो वा पहेलो वस्त्र चढाएर जानु भयो भने अवस्य पनि लाभ मिल्ने नै छ | ज्योतिषी कृष्ण भण्डारी सम्पर्क न. ९८४९९७७५७६

आजको राशिफल ।।।