Friday, October 2, 2015
कुण्डलीमा सूर्यजनित दोष निवारण गर्नका लागि र भाग्योन्नति, विज्ञान कानुन , वेद संगीत, राजनीति आदिको पर्ढाई पूरा गर्न, राजकीय सम्मान, सरकारी जागिर, सम्मान, पुत्र सन्तान लाभ, बल बुद्धि वृद्धि तथा रक्तविकार, हृदयरोग नेत्ररोग, शारीरिक दुर्वलतामा लाभ लिनका लागि यो रत्न १,४,५, ७,८ राशिवाला जातकले ज्योतिषको सल्लाह अनुसार लगाउनु पर्छ।
क) धातु सुन चाँदी
ख) यो रत्न आईतबार तथा तिष्य कृत्तिका उत्तरषाढा।
उफा नक्षत्रको मुहुर्तमा दायाँहातको साहिंली औलामा लगाउनुपर्छ।
वा शुक्लपक्षको आइतवार लगाउनुपर्छ।
ग) यसका साथमालगाउन नहुने रत्न
हीरा, नीलम, पन्ना
Subscribe to:
Post Comments (Atom)
Blog Archive
-
▼
2015
(91)
-
▼
October
(13)
- त्यस्तै घर बनाउने क्रम मा माटो आय स्वोभाभिक नै हो ...
- घर बनाउन को लागि जमिन खन्ने क्रममा ढुंगा वा गिट्टी...
- कुण्डलीमा मंगल जनित दोष निवारण गर्नका लागि र भूमि ...
- कुण्डलीमा सूर्यजनित दोष निवारण गर्नका लागि र भाग्य...
- कुण्डलीमा चन्द्र जनित दोष निवारण गर्नका लागि र मात...
- कुण्डलीमा बुध जनित दोष निवारण गर्नका लागि र स्मरणश...
- कुण्डलीमा बृहस्पति जनित दोष निवारण गर्नका लागि पुत...
- कुण्डलीमा शुक्रजनित दोष निवारण गर्नका लागि स्त्री,...
- कुण्डलीमा केतु जनित दोष निवारण गर्नका लागि र सन्ता...
- कुण्डलीमा राहुजनित दोष निवारण गर्नका लागि धनधान्य,...
- पर्स मा कुनै पनि अपवित्र चिज नराख्नुस पर्स मा आफ्न...
- घरमा सधै सकारात्मक उर्जा प्रशारण को लागी र नकरात्म...
- बिहान सबेरै उठेर आफ्नो हात हेरेर चुम्ने अनि मनमा भ...
-
▼
October
(13)
No comments:
Post a Comment