Friday, October 2, 2015
कुण्डलीमा राहुजनित दोष निवारण गर्नका लागि धनधान्य, कुटनीतिक चातुर्य, नोकरी व्यवसाय, प्रदेशको यात्रामा लाभ, अंग्रेजी, मेशीनरी तथा यान्त्रिक विद्यामा सफलता भौतिकदर्शनको ज्ञान, जस्ता विषयमा पर्ढाई, तथा नशा तथा छालारोग, ढाडदुख्ने, मानसिक रोग, विषादिकरण जागिर व्यवसायमा अस्थिरता, र्सप विच्छी जस्ता विषालु सरिसृपवाट सुरक्षा, प्रेतवाधा, दुस्वप्न बाट मुक्ति पाई भौतिक सम्पन्न्ता पाउन र कालर्सप दोष, र्सपदोष, पुत्रदोष, कलत्रदोष बाट छुटकारा पाउन र पुर्व जन्मार्जित पापबाट मुक्ति पाउनका लागि यो रत्न ज्योतिषको सल्लाह अनुसार वा निम्नानुसार लगाउनु पर्छ।
क) धातु चाँदी र पञ्चरत्न
खं) यो रत्न .... मुहुर्तमा दायाँहातको ... औलामा लगाउनुर्पर्छ।
ग) यसका साथमालगाउन नहुने रत्न रातोमुगा रुवी र पुष्पराज
Subscribe to:
Post Comments (Atom)
Blog Archive
-
▼
2015
(91)
-
▼
October
(13)
- त्यस्तै घर बनाउने क्रम मा माटो आय स्वोभाभिक नै हो ...
- घर बनाउन को लागि जमिन खन्ने क्रममा ढुंगा वा गिट्टी...
- कुण्डलीमा मंगल जनित दोष निवारण गर्नका लागि र भूमि ...
- कुण्डलीमा सूर्यजनित दोष निवारण गर्नका लागि र भाग्य...
- कुण्डलीमा चन्द्र जनित दोष निवारण गर्नका लागि र मात...
- कुण्डलीमा बुध जनित दोष निवारण गर्नका लागि र स्मरणश...
- कुण्डलीमा बृहस्पति जनित दोष निवारण गर्नका लागि पुत...
- कुण्डलीमा शुक्रजनित दोष निवारण गर्नका लागि स्त्री,...
- कुण्डलीमा केतु जनित दोष निवारण गर्नका लागि र सन्ता...
- कुण्डलीमा राहुजनित दोष निवारण गर्नका लागि धनधान्य,...
- पर्स मा कुनै पनि अपवित्र चिज नराख्नुस पर्स मा आफ्न...
- घरमा सधै सकारात्मक उर्जा प्रशारण को लागी र नकरात्म...
- बिहान सबेरै उठेर आफ्नो हात हेरेर चुम्ने अनि मनमा भ...
-
▼
October
(13)
No comments:
Post a Comment