Thursday, August 31, 2017

https://youtu.be/rpOtMSt4m5Q
आजको राशिफल |||
२०७४-०५-१६
यात्रा गर्दा पुर्व मुख गरि यात्रा गर्नुहोला ।
दिनको लागि सबै कार्य गर्न उपयुक्त समय ०९:०९ देखि १०:४३ साथै १२:१८ देखि १३:५३ सम्म रहेको छ ।

यदि तपाइँको काम बनिरहेको छैन । विदेश जान चाहनुहुन्छ । कुन रत्न तपाईंको लागि फल्दायी हुन्छ साथै रत्न धारण गर्न चाहनुहुन्छ । विधार्थी हुनुहुन्छ कुन विषय तपाइँको लागि उचित हुन्छ । घर तथा जग्गको वास्तु मिलेको छैन मिलाउन चाहनुहुन्छ वा उपचार गराउन चाहनुहुन्छ । व्यवसाय गर्ने सोच छ कुन व्यवसाय राम्रो हुन्छ । विवाह गर्दै हुनुहुन्छ कुण्डलि मिलान गराउन चाहनुहुन्छ । साथै आफ्नो पढाइ, रोजगारी, व्यवसाय, दाम्पत्य जीवन मा समस्या छ साथै दैनिक जीवन मा कुनै पनि प्रकारको समस्या छ भने सम्झन सक्नुहुन्छ ।।।
ज्योतिषी कृष्ण भण्डारी
सम्पर्क न. ९८४९९७७५७६
बि.स.२०७४ भाद्र १६ गते । शुक्रबार । ईश्वी सन् २०१७ सेप्टेम्बर ०१ तारिख | । नेपाल सम्बत् ११३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । भाद्र शुक्ल पक्ष । योग आयुश्मान ५६ घडि ३९ पला । आनन्दादिमा प्रवर्द् योग । तिथि दशमी, २घडी १३ पला ०६ बजेर ३६ मिनेट उप्रान्त एकादशि । पुर्व षाढा नक्षत्र अहोरात्र । चन्द्रमा धनु राशिमा, सुर्योदय बिहान ५:४३ मिनेट साथै सुर्यास्त साझ ६ : २३ मिनेटमा । दिनमान ३१ घडी ४० पला |
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आफन्तहरुसँग बैमनस्य रहने समय रहेको छ। सञ्चित धन खर्च हुने समय रहेको छ । बोलेर नि काम बन्ने र बिग्रिने भएकोले आफ्नो बोलीमा बिचार पुर्याउनुहोला नत्र भने साधारण बोलीको खराबीले तपाईंको बन्न लागेको काम बिग्रन सक्छ। साथीभाइहरूसँग सम्बन्धमा केही तलमाथि हुने देखिन्छ साथै प्रतिस्पर्धाको लागि तयार रहनु होला अथवा भनौं राम्रो तयारी गर्नु होला ।
शुभ रंग — रातो
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
शरीरसँग सम्बन्धित केही नयाँ समस्याहरु आउने छन् भने टाउको सँग सम्बन्धित केही रोगले सताउने देखिन्छ आफ्नो टाउको ख्याल राख्नुहोला ठोकिने त्यस्तै गरेर टाउकोमा चोट पटक लाग्ने सम्भावना देखिएको कारणले गर्दा बिचार पुर्याउनुहोला । दिमाग मा अनेक नचाहिने कुराहरु खेल्ने हुँदा आफूलाई मानसिक रुपमा कमजोर पाउनुहुनेछ। कसैले सोच्ने कुरामा ध्यान दिनुहोला।
शुभ रंग _ सेतो
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
वैदेशिक क्षेत्रबाट लाभ हुने देखिन्छ भने नयाँ र सम्बन्धित कार्य बन्ने देखिन्छ यदि विदेश जाने तयारीमा हुनुहुन्छ भने तपाईंको लागि उपयुक्त समय रहेको छ त्यसैगरी विदेशी सँग सम्बन्धित कार्यालयमा रोजगारको अवसर खोज्दै हुनुहुन्छ भने राम्रो समय रहेको छ। धनको खर्चमा कमी ल्याउनका साथै बचतकाे बानी बस्ने छ भने स्वास्थ को हिसाबमा राम्रो समय रहेको छ।
शुभ रंग — हरियो
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आम्दानीका नयाँ स्रोत हरु जुट्नेछन् भने पुराना कार्यहरुबाट पनि मनग्य लाभ लिनसक्नुहुनेछ त्यस्तै गरेर लगानीका नयाँ बाटाहरू हजुरको माझ प्रस्तुत हुनेछन् र त्यही स्थानमा लगानी गरेर फाइदा लिनु हुनेछ अध्ययनअध्यापनको क्षेत्रमा सफलता हात पर्ने देखिन्छ भने खरिदसँग सम्बन्धित karyalay फाइदा हुने देखिन्छ। विदेशमा सामान आयात निर्यात गर्दा पनि लाभ हुने देखिन्छ।
शुभ रंग — सेतो
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आफूले गरिरहेको कार्यमा बाधा ल्याउने त्यस्तै गरेर अनावस्यक झमेलामा पर्ने साथै गरिरहेको कार्य गर्न मन नलाग्ने देखिन्छ नयाँ कार्यको खोजीमा हुनुहुन्छ भने खासै राम्रो दिन मान्न सकिँदैन सोचेको जस्तो लाभ लिन निकै गाह्रो पर्नेछ भने र इष्टमित्रलाई आफ्नो कुरा बुझाउन गाह्रो पर्ने देखिन्छ बुबाको स्वास्थ्यमा गडबडी हुने साथै अनावश्यक धन खर्च हुने देखिन्छ।
शुभ रंग — मरुन
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
भाग्य मजबुत पार्ने समय रहेको छ धर्मकर्ममा मन लाग्ने आफ्नो गुरु वर्ग haru prati इज्जत बढ्ने त्यस्तै गएर धार्मिक यात्रा को लागि उपयुक्त समय रहेको छ उच्च शिक्षा विद्यावारिधि त्यस्तै गरेर अध्ययनअध्यापनको क्षेत्रमा सफल हुने देखिन्छ धार्मिक कार्यमा खर्च हुने भएकोले मन प्रफुल्लित हुने देखिन्छ सोचे अनुरुपको कार्य बनाउन सफल हुनुहुनेछ।
शुभ रंग - निलो
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते )
बुझ्न नसकेका वा भनौ रहस्यमय कुराहरूको बारेमा ज्ञान हुने समय रहेको छ भने pani र माछा पालन सँग सम्बन्धित कार्यहरु वटा लाभ हुने देखिन्छ सेतो चिजको ब्यापार फलदायी देखिन्छ आफूले गरिरहेको कार्यमा मन लाग्ने नयाँ जोसजाँगर आउने देखिन्छ शरीरमा एक प्रकारको नयाँ तागत पाउनुको साथै मुहारमा चमक आउनेछ ।
शुभ रंग — सिल्भर
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पार्टनरसिपमा गरिएका कार्यहरू फलदायी हुनेछन् पार्टनरसँग भएको मनमुटाव हटेर जानेछ एकअर्काबीच विश्वास बढ्नेछ भने दाम्पत्य जीवन पनि राम्रो भएर जानेछ नयाँ ठाउँमा लगानी गर्ने अवसर मिल्नेछ जीवन साथीको साथ र सहयोग प्राप्त हुने देखिन्छ आफूले चाहेअनुसारको सफलता पर्नुहुनेछ धन सम्पत्ति जोड्ने राम्रो अवसर मिल्नेछ।
शुभ रंग — रातो
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
शत्रुहरूले सताउनेछन् बन्न लागेका कार्यहरुमा समस्या आउनुको साथै कार्यहरु  सम्पादनमा बाधा आउछ भने शत्रुपक्षबाट तनाव सृजना हुनेछ मामाघरबाट दुखद समाचार आउने सम्भावना रहेको छ विभिन्न प्रकारका जरिवाना हुने त्यस्तै गर आरोप लाग्ने नगरेको गल्तिको सजाय भोग्नुपर्ने देखिन्छ आफुले मिलेर गरिरहेका काम मित्रहरू द्वारा अविश्वास प्रकट गर्नेछन्।
शुभ रंग — सुन्तला
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी )
सन्तानको स्वास्थ्यमा क्रमिक सुधार आउने त्यस्तै गरेर सन्तान पक्षबाट सुख शान्ति समृद्धिको बाटो खोल्ने देखिन्छ भने अध्ययनअध्यापनको क्षेत्रमा सफलता हात लाग्नेछ प्रतिस्पर्धा ma सफल हुनुहुनेछ नयाँ कार्य सम्पादन गरेर आफ्नो आत्मविश्वास बढोत्तरी गर्नु हुनेछ आफ्ना हाकिमहरुलाई खुसि पार्न सक्छ हुनेछ।
शुभ रंग — खरानि
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आमा सङ्ग सम्बन्ध मा सुधार आउनुका साथै आमाको स्वास्थ्य पनि राम्रो हुने देखिन्छ घर सँग सम्बन्धित सम्पुर्ण तनावहरु हटेर जानेछन् आफ्नो गाडीमा वा वाहन सुख प्राप्तिको योग छ मित्रजनहरु संग bhetghat हुनेछ छ तर सम्बन्धित समस्या हटेर जानेछ आफूले सोचे अनुरुपको सफलता हात पार्नु हुनेछ।
शुभ रंग — निलो
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
नयाँ उद्योगधन्दाबाट खासै लाभ हुनेछैन फाइदा हुन्छ भनेर सोचिएका ठाउँबाट पनि लाभ हुने देखिन्छ लगायत आफ्ना सहकर्मी अरुसँग को सम्बन्ध मा केही तनाव सिर्जना हुने देखिन्छ । radio television जस्ता सञ्चार माध्यमहरू सम्बन्धित कार्य नगर्नु नै बेस हुन्छ तपाईंले बोलेका कुराले तपाईलाई भविष्यमा असर पर्ने देखिन्छ त्यसैले बोलिमा बिचार पुर्याउनुहोला।
शुभ रंग —पहेलो
आज को दिनलाइ अझ राम्रो बनाउन को लागि कुनै कार्य को को लागि जादै हुनुहुन्छ भने दहि खाएर जानुहोला साथै भगवान इन्द्रायणी माता लाइ स्मरण गरि २१ पटक नमस्कार गरि जानु भयो भने अवस्य पनि लाभ मिल्ने नै छ ।

Wednesday, August 30, 2017

आजको राशिफल |||
२०७४-०५-१५
यात्रा गर्दा पुर्व मुख गरि यात्रा गर्नुहोला ।
दिनको लागि सबै कार्य गर्न उपयुक्त समय १२:१९ देखि १५:२९सम्म रहेको छ ।

यदि तपाइँको काम बनिरहेको छैन । विदेश जान चाहनुहुन्छ । कुन रत्न तपाईंको लागि फल्दायी हुन्छ साथै रत्न धारण गर्न चाहनुहुन्छ । विधार्थी हुनुहुन्छ कुन विषय तपाइँको लागि उचित हुन्छ । घर तथा जग्गको वास्तु मिलेको छैन मिलाउन चाहनुहुन्छ वा उपचार गराउन चाहनुहुन्छ । व्यवसाय गर्ने सोच छ कुन व्यवसाय राम्रो हुन्छ । विवाह गर्दै हुनुहुन्छ कुण्डलि मिलान गराउन चाहनुहुन्छ । साथै आफ्नो पढाइ, रोजगारी, व्यवसाय, दाम्पत्य जीवन मा समस्या छ साथै दैनिक जीवन मा कुनै पनि प्रकारको समस्या छ भने सम्झन सक्नुहुन्छ ।।।
ज्योतिषी कृष्ण भण्डारी
सम्पर्क न. ९८४९९७७५७६
बि.स.२०७४ भाद्र १५ गते । बिहिवार । ईश्वी सन् २०१७ अगस्ट ३१ तारिख | । नेपाल सम्बत् ११३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । भाद्र शुक्ल पक्ष । योग प्रीति ५५ घडि २१ पला । आनन्दादिमा धुम्र योग । तिथि दशमी, अहोरात्र । मूल नक्षत्र ५८ घडी ३१ पला, रात २९ बजेर ०७ मिनेट उप्रान्त पुर्व षाढा नक्षत्र । चन्द्रमा धनु राशिमा, सुर्योदय बिहान ५:४२ मिनेट साथै सुर्यास्त साझ ६ : २४ मिनेटमा । दिनमान ३१ घडी ४४ पला |
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
नया कार्यहरु बन्ने छन् | मित्रको भेटले मन प्रफुल्लित रहनुका साथै घुमघाम मै समय व्यतित हुने छ | नया कारोबार को लागि पनि उपयुक्त समय रहेको छ |आफ्नो बुद्दी विवेक को भरपुर प्रयोग गरि सफलता चुम्ने समय रहेको छ | प्रेमी प्रेमिका बीच भएका झगडा मिलेर जानुको साथै सामिप्यता बढ्ने छ | आम्दानीका नया स्रोत जुट्ने छन् |
शुभ रंग — रातो
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
नसोचिएको समस्याले सताउने छन् | मनमा निरासा ले बास गर्ने छ | आफु भन्दा बढी अर्काको बारेमा सोच्ना ले अलि मनमा सन्ताप बढ्ने देखिन्छ | साथि संगी बाट अपेक्षित सहयोग नपाउन सकिन्छ | विधार्थी वर्गहरुले कुनै प्रतिस्पर्धा मा जादा राम्रो संग तयारि गरेर जानुहोला नत्र असफलताको सामना गर्नु पर्ने हुन सक्छ |
शुभ रंग _ सेतो
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
सोचेका कार्यहरुमा असफलता मिल्ने छ साथै विरोधी हरुको आवाज बुलन्द हुने र शत्रु हरुले केहि हानि गर्ने समय्रहेको छ | आफ्नो इज्जतमा आंच आउने कुनैपनि कार्य नगर्नुहोला सानो गल्तीले ठुलो असर गर्नेछ | कुनै पनि ठाउमा लगानी गर्दै हुनुहुन्छ भने आजको दिन खासै उपयुक्त छैन | गृह संग सम्बन्धित समस्याले सताउने
छ |
शुभ रंग — हरियो
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
दिमागमा नया प्रकृतिको सोच आउनेछ | साथै उक्त सोचको प्रयोग गर्दा अवस्यपनि लाभ हुने देखिन्छ | बोलीले कार्यहरु बन्ने छन् |नया उद्योग को लागि पनि धन संचय हुने समय रहेको छ | आफ्ना भाइबहिनी हरु संगको सम्बन्ध सुद्रनु का साथै आपसमा सामिप्यता बढ्नुको साथै छोटो यात्राको अवसर आउने छ |
शुभ रंग — सेतो
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
धन संचय सम्बन्धि नै कुरा दिमागमा चलेपनि धन संचय गर्न अशक्षम हुनुहुने छ | आफन्त संग को सम्बन्धमा केहि तनाब सृजना हुनेछ | बन्न लागेका नया सम्बन्धमा तनाव सृजना हुने छ | प्रेमी प्रेमिका संगको सम्बन्ध मा केहि तनाव हुने देखिन्छ | बोलि मा खासै असर देखिने छैन | अलि रिस उठ्न सक्छ त्यस्लाइसम्हल्नु होला |
शुभ रंग — मरुन
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
मिठो भोजनको प्राप्ति हुनका साथै मनमा शान्ति छाउनेछ | सृजनात्मक कार्यमा मन लाग्नुका साथै सोचे अनुरुपको कार्यमा सफलता हुने देखिन्छ | आफ्ना मित्रहरुको सहयोग ले रोकिएका कार्यहरु बने छन् | टाउको संग सम्बन्धित समस्या कम भएर जानेछ | साथै स्वास्थ्यमा उल्लेख्य सुधार आउनेछ |
शुभ रंग - निलो
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते )
सोचेभन्दा बढिनै धन खर्च हुने देखिन्छ | साथै आआफ्नो बहुमुल्य सामान हराउने वा भनौ चोरी हुने समय रहेको छ | विदेश यात्रा को लागि उपयुक्त समय छ साथै | लामो दुरीको यात्रा हुने भेटा पनि मनमा खिन्नता हुने भएकोले त्यति फलदायी हुने देखिदैन | विधार्थी हरुको मन पढाइमा लाग्ने देखिदैन | नया व्यापार गर्न खासै
उपयुक्त समय छैन |
शुभ रंग — सिल्भर
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
धन लाभको योग छ बिग्रेका काम हरु बन्नुका साथै उक्त कार्य हरु बाट मनग्य लाभ हुने छ | सन्तान सुख मिल्नुका साथै मन्त्र सिद्दी को समय रहेको छ | पेट संग सम्बन्धित समस्या बिस्तारै समाधान हुदै जानेछ | अध्ययन अध्यापन को क्षेत्र मा मन लाग्नुका साथै प्रतिस्पर्धामा अब्बल साबित हुनेसम्य छ |
शुभ रंग — रातो
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
रास्ताको तर्फबाट धनको आय हुने देखिन्छ साथै सरकारी क्षेत्रका कार्य हरु बन्नका लागि सुर्वाती हुने समय हो | राजनैतिक सहयोग मिल्ना साथै नया व्यवसाय को लागि उपयुक्त समय रहेको छ जसको कारण ले राम्रो धन आय हुने देखिन्छ | बुवा संगको सम्बन्ध राम्रो भएर आउनुका साथै उहाले भनेको जस्तो कार्य गर्दा अवस्य लाभ
मिल्ने छ |
शुभ रंग — सुन्तला
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी )
धार्मिक यात्राको समय रहेको छ | मठ मन्दिरको दर्शन का साथै धार्मिक प्रवृति मा मन लाग्ने छ | त्यस्तो हुदा पनि सोचे अनुसारको लाभ नहुने भएकोले मनमा खिन्नता छाउनु स्वभाभिक हो | आफ्ना गुरु बर्ग हरुको इज्जत वा भानु सुझाब लिदै नया कार्य गर्नु भयो भने अवास्य पनि लाभ मिल्ने छ | अलि आफ्नो रिस लाइ सम्हाल्नु होला
|
शुभ रंग — खरानि
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
अन्जान ठाउमा धन खर्च हुनेछ | कसिला सापतिको रुपमा दिएको पैसा फिर्ता नोना सक्छ | ग्यान को क्षेत्रमा मन लागेपनि त्यति उप्पल्ब्धिमुलक देखिदैन | जीवन संगी संग विवाद्न्हुना सक्छ | सन्तानको स्वास्थमा केहि समस्या हुनेछ साथै मित्रहरु बात सोचे अनुसारको सहयोग मिल्ने छैन | आजको दिन नया व्यापार सुरु नगरेकै
जाति |
शुभ रंग — निलो
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
नया विपरित्लिंगी साथि हरु बन्नेछन || साथै उनीहरुको सहयोग मिल्ने छ | दाम्पत्यजीवन सुमधुर बन्दै जाने छ | प्रेमी प्रेमिका को सम्बन्ध मजबुत बन्ने छ भने साझेदारीमा गरिएका व्यवसाय मा अवस्यपनि लाभ हुने देखिन्छ | फलाम सम्बन्धि कार्य हरु उपयुक्त देखिन्छ | सोचे अनुसारको काम बन्ने भएकोले आफ्नो कार्य लाइ निरन्तरता
दिनु होला |
शुभ रंग —पहेलो
आज को दिनलाइ अझ राम्रो बनाउन को लागि कुनै कार्य को को लागि जादै हुनुहुन्छ भने सर्स्यु का केही दाना मुखमा राखेर जानुहोला साथै आफ्नो कुलदेवता लाइ स्मरण गरि २१ पटक नमस्कार गरि जानु भयो भने अवस्य पनि लाभ मिल्ने नै छ ।

Tuesday, August 29, 2017

आजको राशिफल |||
२०७४-०५-१४
यात्रा गर्दा उत्तर मुख गरि यात्रा गर्नुहोला ।
दिनको लागि सबै कार्य गर्न उपयुक्त समय १०:४४ देखि १२:१९ सम्म र्क्हेको छ ।

यदि तपाइँको काम बनिरहेको छैन । विदेश जान चाहनुहुन्छ । कुन रत्न तपाईंको लागि फल्दायी हुन्छ साथै रत्न धारण गर्न चाहनुहुन्छ । विधार्थी हुनुहुन्छ कुन विषय तपाइँको लागि उचित हुन्छ । घर तथा जग्गको वास्तु मिलेको छैन मिलाउन चाहनुहुन्छ वा उपचार गराउन चाहनुहुन्छ । व्यवसाय गर्ने सोच छ कुन व्यवसाय राम्रो हुन्छ । विवाह गर्दै हुनुहुन्छ कुण्डलि मिलान गराउन चाहनुहुन्छ । साथै आफ्नो पढाइ, रोजगारी, व्यवसाय, दाम्पत्य जीवन मा समस्या छ साथै दैनिक जीवन मा कुनै पनि प्रकारको समस्या छ भने सम्झन सक्नुहुन्छ ।।।
ज्योतिषी कृष्ण भण्डारी
सम्पर्क न. ९८४९९७७५७६
बि.स.२०७४ भाद्र १४ गते । बुधबार  । ईश्वी सन् २०१७ अगस्ट ३० तारिख | । नेपाल सम्बत् ११३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । भाद्र शुक्ल पक्ष । योग विश्कुम्भ ५३ घडि ४७ पला । आनन्दादिमा ध्वाक्ष योग । तिथि नवमि, ५७ घडी १० पला, रात २८ बजेर ३४ मिनेट उप्रान्त दशमी तिथि । जेस्ठा नक्षत्र ५२ घडी ०१ पला, रात २६ बजेर ३० मिनेट उप्रान्त मूल नक्षत्र । चन्द्रमा वृस्चिक राशिमा, सुर्योदय बिहान ५:४२ मिनेट साथै सुर्यास्त साझ ६ :२५ मिनेटमा । दिनमान ३१ घडी ४८ पला |
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
स्वास्थ्यमा केही समस्या हुने देखिन्छ भने धन खर्च हुने साथै गरिरहेका काममा बाधा अडचन आउने देखिन्छ अनावश्यक खर्चले सताउने छ भने ज्ञानगुनका कुरा मा मन नलाग्ने अध्ययनअध्यापनको क्षेत्रमा कमजोर देखिन साथै प्रतिस्पर्धाको लागि त्यति उपयुक्त समय छैन जोस जागर मा कमी आउने छ भने आफुले सोचे अनुरुपको काम नहुने देखिन्छ ।
शुभ रंग — रातो
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
दाम्पत्य जीवन राम्रो हुने साथै पतिपत्नीबीच वैमनष्यता मा कमी हुने एक अर्काको कुरा बुझ्न सजिलो पर्ने देखिन्छ गरिएका कामहरु बाट पर्याप्त आम्दानी हुने साथै कोहीसँग पार्टनरसिपमा गरिएका कार्यहरू बाट लाभ हुने देखिन्छ  यात्राको अवसर मिल्नेछ भने इष्टमित्र को साथ सदा रहिरहनेछ आफुले गर्न खोजेको काममा सफलता मिल्ने देखिन्छ।
शुभ रंग _ सेतो
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
मामा maiju साथै मामाघर बाट लाभ मिल्ने देखिन्छ शत्रुहरु डराउने देखिन्छ भने नयाँ नयाँ कार्यहरुमा सफलता मिल्नेछ विद्यार्थी वर्ग हरुमा अध्ययन-अध्यापन ma रूचि बढ्नुका साथै dell canteen सम्बन्धित कार्यहरुमा हात हाल्दा kheri फाइदा पुग्ने देखिन्छ नयाँ कार्यहरुमा लगानी बढाउनु का साथै purano lai निरन्तरता दिनुहोला।
शुभ रंग — हरियो
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
सन्तान सँग सम्बन्धित शु ख मिल्नेछ भने सन्तानको स्वास्थ्यमा सुधार आउने देखिन्छ पठनपाठनको क्षेत्रमा रूचि बढ्नुका साथै pragati देखिन्छ भने प्रतिस्पर्धाको क्षेत्रमा अब्बल देखिन हुनेछ मंत्र सिद्धि को लागि उपयुक्त समय रहेको छ धर्म karma मा रुचि बढ्नेछ भने सोचिएका कार्यहरु सम्पादन गर्न सक्षम menu हुनेछ।
शुभ रंग — सेतो
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टु,टे)
घरगृहस्थी सँग सम्बन्धित समस्याले सताउने छ गाडी मोटरसाइकलतथा वाहन बाट खासै लाभ देखिँदैन गहर सग सम्बन्धि समस्या आइपर्ने देखिन्छ माताको स्वास्थ्यमा केही असर पर्ने छ भने छाती सग संबंधित सम्स्या देखिनेछ । आफ्ना मित्रजन हरु सग वैमनस्यता मा वृद्धि हुने देखिन्छ भने सोचे अनुसारको सफलता मिल्ने छैन ।
शुभ रंग — मरुन
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
नया उध्योग धन्दा खोल्न साथै नया परियोजना को लागि उपयुक्त समय रहेको छ । आफ्ना इश्ट मित्र हरु सगको भेटघाट मा मन रमाउने छ । रेडियो टेलिभिजन जस्ता संचार का माध्यममा गरिएको लगानी एकदमै फलदायी हुने देखिन्छ । आफन्तजन हरु सग सम्बन्ध सुधृएर जाने छ भने पढाइको क्षेत्रमा रुचि पैदा हुने छ ।
शुभ रंग - निलो
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते )
धन सन्चयमा वाधा हुने देखिन्छ भने सन्चित गरिएको धनमा पनि हानी हुने देखिन्छ । अनावश्यक धन खर्च हुने बोली को अव्यवस्थित प्रयोग्ले बन्ने कार्यहरू बिग्रन सक्छ । आफन्तहरू सगको सम्बन्धमा तनाव सृजना हुनेछ भने आफ्ना बन्न लागेका कार्य मा वाधा हुनेछ ।
शुभ रंग — सिल्भर
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
मानसिक क्षमता मा वृद्दी हुनका साथै पठ्न पाठन्को क्षेत्रमा अब्बल हुने समय रहेको छ । राम्रा अवसर हरु आउनेछन भने आफुले सोचे अनुरुपको सफलता मिल्ने छ । व्यापारी वर्गहरुको नया सम्झौता गर्ने समय रहेको छ जुन सम्झौता ले भविस्य सम्मपनी लाभ हुने देखिन्छ । आफू र आफ्नो परिवार मा खुसी छाउने समय रहेको छ ।
शुभ रंग — रातो
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आफ्नो स्वास्थ्य मा केही असर पर्ने देखिन्छ भोजनमा विशेष ख्याल राख्नुहोला । खुट्टामा चोटपटक लाग्ने सम्भावना देखिन्छ भने वैदेशिक रोजगारीको लागि खासै राम्रो समय छैन । व्यापार व्यवसायमा खासै लाभ नहुने देखिन्छ भने आफू र आफ्ना मित्रहरू को सम्बन्धमा दुरि आउने वा भनौ मनमुटाव आउने संभावना देखिन्छ ।
शुभ रंग — सुन्तला
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी )
सन्चयमा खासै राम्रो हुनुहुने छैन भने आफू आफ्नो परिवार साथै समाज मा खासै राम्रो छवि बनाउन असक्षम हुने देखिन्छ । लगानीको क्षेत्रहरू प्रसस्त देखिएपनी लगानिको लागि उपयुुक्त समय छैन । धनको क्षति हुने भएकोले लगानी केजि समय को लागि पर्ख र हेरको स्थिती मा रहनु होला ।
शुभ रंग — खरानि
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
कार्यक्षेत्रमा आफ्नो काम को प्रशम्शा हुनेछ भने आफुले सोचे अनुसारको कार्य सम्पादन गर्न सक्नुहुनेछ नया रोजगार को अवसर मिल्ने छ भने पदोन्नति को संभावना बढेर जानेछ । थप जिम्मेवारी प्राप्ति को समय रहेको छ । गरिएका कार्यहरु सजिलै सम्पन्न हुनेछ्न विद्यार्थी हरुलाइ सफलता मिल्ने छ त्यस्तै व्यापार सुरु गर्नको लागि उपयुक्त समय रहेको छ ।
शुभ रंग — निलो
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
रिन कसैलाई पनि नदिनुहोला आज दिएको धन फिर्ता नहुन सक्छ । धर्म कर्म मा रुचि घटेर जानेछ भने भाग्यले साथ नदिएको महसुस हुने छ साथै पिताजी को स्वास्थ्य मा समस्या आउने छ भने आफ्ना मित्रहरू ले विश्वास नगर्न सक्छन । आफू लगाएत अन्यलाई विश्वास दिलाउन मुस्किल पर्ने देखिन्छ ।
शुभ रंग —पहेलो
आज को दिनलाइ अझ राम्रो बनाउन को लागि कुनै कार्य को को लागि जादै हुनुहुन्छ भने हरियो चिज (धनिया को पात ) खाएर जानुहोला साथै भगवान विश्नु लाई स्मरण गरि जानू भयो भने अवस्य पनि लाभ मिल्ने नै छ |

Thursday, August 10, 2017

आजको राशिफल ।।।

आजको राशिफल |||
के तपाइँको काम बनिरहेको छैन ?  विदेश जान चाहनुहुन्छ ? कुन रत्न तपाईंको लागि फल्दायी हुन्छ साथै रत्न धारण गर्न चाहनुहुन्छ ? विधार्थी हुनुहुन्छ कुन विषय तपाइँको लागि उचित हुन्छ ? घर तथा जग्गको वास्तु मिलेको छैन मिलाउन चाहनुहुन्छ वा उपचार गराउन चाहनुहुन्छ ?  व्यवसाय गर्ने सोच छ कुन व्यवसाय राम्रो हुन्छ ? विवाह गर्दै हुनुहुन्छ कुण्डलि मिलान गराउन चाहनुहुन्छ ? साथै आफ्नो पढाइ, रोजगारी, व्यवसाय, दाम्पत्य जीवन मा समस्या छ ?
साथै दैनिक जीवन मा कुनै पनि प्रकारको समस्या छ भने सम्झन सक्नुहुन्छ ।।।
ज्योतिषी कृष्ण भण्डारी
सम्पर्क न. ९८४९९७७५७६

बि.स.२०७४ साउन २७ गते । शुक्रबार । ईश्वी सन् २०१७ अगस्त ११ तारिख | । नेपाल सम्बत् ११३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । भाद्र कृष्ण पक्ष । योग सुकर्म २७ घडि २० पला । आनन्दादिमा धोन्क्ष  योग । तिथी चतुर्थि ४२ घडी ५३ पला, रात २२ बजेर ४२ मिनेट उप्रान्त
पन्चमि  तिथि  । पुर्ब भाद्रपदा  नक्षत्र ०१ घडी ४६ पला, बिहान ०६ बजेर १५ मिनेट उप्रान्त उत्तर भाद्रपदा नक्षत्र । चन्द्रमा मिन राशिमा  , सुर्योदय बिहान ५:३३ मिनेट साथै सुर्यास्त साझ ६ बजेर ४४ मिनेटमा । दिनमान ३२ घडी ५७ पला |
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
शत्रु हरु ले पनि आफ्नो हार स्वीकार गरि आत्मसमर्पण गर्ने समय छ | जेल अदालत मुद्दा नमिलेका झगडा जस्ता कुरा हरु मिल्नाका साथै कार्य हरु बन्दै फाइदा हुने देखिन्छ | मामाघर बाट पर्याप्त मिल्नुका साथै आमाको आशिर्वाद लिदै गरिएका कार्य हरु ले फाइदा पुर्याउने देखिन्छ |
शुभ रंग — रातो
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
साथीसंगी संग मिलेर गरिएका कार्य हरुले निकै फाइदा पुग्नेदेखिन्छ | साथै प्रेम सम्बन्ध हरु को लागि अवसर आउनुका साथै आफ्नो दाम्पत्य जीवन मा प्रेम भरिदै गइ सम्बन्ध मा मिठास आउनु का साथै ब्यापार व्यवसाय मा लाभ हुने देखिन्छ | विधार्थी वर्ग हरुमा पधन मन लागने साथै सफल हुने
देखिन्छ |
शुभ रंग _ सेतो
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
जल बाट भय देखिन्छ जल रहेको क्षेत्र तिर जादा विशेस ख्याल राख्नुहोला | संकट हरुले घेर्ने समय रहेको छ | समस्या हरुले गाज्ने प्रयास गर्नेछन | साथै अगाडी बढ्न हौसाला दिने हरु को कमिहुने छ उत्साह भन्दा हतोत्साही बनाउने को सङ्ख्या बढी भएकोले आफैले आफैलाइ उत्प्रेरित गर्दै अघि बढ्नुहोला |
शुभ रंग — हरियो
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
कर्मक्षेत्र को वृद्दिका साथै उक्त क्षेत्र मा आफ्नो मान प्रतिष्ठा बढाउन सफल हुनुहुनेछ | राजनैतिक क्षेत्रा बाट राम्रो सहायो हुनका साथै अल्झिएका कार्यहरु बन्ने छन् | कार्य सम्पादन पहिलेको तुलनामा चाडो हुने साथै उक्त कार्य बाट मनग्य लाभ हुने देखिन्छ | रोकिएका सरकारी काम हरु बन्ने समय रहेको छ |
शुभ रंग — सेतो
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टु,टे)
धर्म कर्म मा मन कमि जानेछ | मनमा सन्ताप रहनुका साथै सोचेजस्तो नहुने समय रहेको छ | आफ्ना गुरु वर्ग हरु आदार प्रकट गर्नु भएमा अवस्य नि लाभ हुने देखिन्छ | अन्जान भय ले सताउने देखिन्छ साथै एक प्रकारको मानसिक पीडाका साथै सन्ताप रहने समय छ | धन सम्पती साथै व्यवसाय
मा खासै लाभ देखिदैन |
शुभ रंग — मरुन
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
अचानक धन आउनुका साथै सोचे भन्दा बढी लाभ हुने समय रहेको छ | धन संचयका अवसरहरु मिल्ने छन् साथै नया कार्य हरु हात लाग्नुका साथै पुराना कार्य हरु बाट पनि लाभ हुने देखिन्छ || अग्रज हरुको कुरा लाइ स्मरण गर्दै अगाडी बढ्नु होला समय ला खेर नफाली आफ्नो कार्य मा दत्तचित्त भै लाग्नुहोला |
शुभ रंग - निलो
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते )
शरीरमा आलस्यता छुनुका साथै कुनै पनि कार्यमा मन नलाग्ने समय रहेको छ | अनावस्यक धन हानिका साथै सोचे अनुरुपको लाभ नहुने र सात्धार्ण दुर्घटना को सम्भावना रहेकोले केहि विचार पुर्याई अगी बढ्नु होला | निद्रा मा कमि आउनुका साथै मानसिक तनाब ले सताउने छ |
शुभ रंग — सिल्भर
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सोचे अनुसार कार्य सम्पादन हुनका साथै दिमागमा नया नया कुराहरु को आगमन हुनका साथै साहित्यिक क्षेत्रमा सफलता मिल्नेछ | मिठो खानाको प्राप्तिका साथै उपहार हरुको प्राप्ति साथै मित्रभेट हुने र इराहरुसंग भलाकुसारी गर्दै दिन बित्ने समय रहेको छ |
शुभ रंग — रातो
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
शत्रुहरु डराउने छन् | भने जस्तो वा भनौ सोचे जस्तो कार्य हुने समय रहेकोछ | आट हिम्मत प्रशस्त बढ्नेछ साथै आफ्ना र नजिकका ले सहयोग र हौसला प्रदान गर्नेछन | पत्रकारिताको क्षेत्रमा सफलता मिल्ने समय रहेको छ | कुनै नया कुराको खोजि को लागि सहि समय रहेको छ |
शुभ रंग — सुन्तला
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी )
विधार्थीहरु को अध्ययन मा ध्यान पुग्ने समय रहेको छ जसको कारण ले सफलता हात लाग्ने छ | सन्तानको स्वास्थ्य सुध्रने छ | अध्यन अध्यापन को क्षेत्र तिर लगानी गर्ने सोच्दै हुनुहुन्छ भने अहिले राम्रो समय छ  | साथै मन्त्र सिद्दी का सम्भावना हुनु का साथै सफल हुने समय रहेको छ |
शुभ रंग — खरानि
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
मातृ सुखमा बढोत्तरि आउने छ अथवा भनौ माताको स्वास्थ्यमा सुधार आउने देखिन्छ | मनबाट नकारात्मक कुरा हटेर जानेछ । साथै अगाडी बढ्नको लागि आफ्नै मानसिकता ले साथ दिने छ |साथि सम्बन्धि को सहयोग सोचेअनुरूप हुने छ | आफन्तहरुले साथ् दिने खुछन् |
शुभ रंग — निलो
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बोलीमा अंकुश लगाउनुहोला बोलीले नै कार्य बिग्रने छन् | कार्य बनाउनको लागि कम बोलेकै जाति | नजिकका छिमेकी हरु साथै आफन्त हरुसंग वैरभाव उत्पन्न हुनसक्छ | धन संचय को लागि निकै कस्ट गर्नुपर्ने हुन्छ | साथै वाहन को माध्यम बाट समस्या मा पर्नु हुनेछ |
शुभ रंग —पहेलो
आज को दिनलाइ अझ राम्रो बनाउन को लागि कुनै कार्य को को लागि जादै हुनुहुन्छ भने  दही खाएर जानुहोला साथै इन्द्रायणि माता लाई स्मरण गरि जानू भयो भने  अवस्य पनि लाभ मिल्ने नै छ |

Wednesday, August 9, 2017

आजको राशिफ ।।।

आजको राशिफल |||

के तपाइँको काम बनिरहेको छैन ?  विदेश जान चाहनुहुन्छ ? कुन रत्न तपाईंको लागि फल्दायी हुन्छ साथै रत्न धारण गर्न चाहनुहुन्छ ? विधार्थी हुनुहुन्छ कुन विषय तपाइँको लागि उचित हुन्छ ? घर तथा जग्गको वास्तु मिलेको छैन मिलाउन चाहनुहुन्छ वा उपचार गराउन चाहनुहुन्छ ?  व्यवसाय गर्ने सोच छ कुन व्यवसाय राम्रो हुन्छ ? विवाह गर्दै हुनुहुन्छ कुण्डलि मिलान गराउन चाहनुहुन्छ ? साथै आफ्नो पढाइ, रोजगारी, व्यवसाय, दाम्पत्य जीवन मा समस्या छ ?
 साथै दैनिक जीवन मा कुनै पनि प्रकारको समस्या छ भने सम्झन सक्नुहुन्छ ।।।

ज्योतिषी कृष्ण भण्डारी
सम्पर्क न. ९८४९९७७५७६

बि.स.२०७४ साउन २६ गते । बिहिबार । ईश्वी सन् २०१७ अगस्त १० तारिख | । नेपाल सम्बत् ११३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । भाद्र कृष्ण पक्ष । योग अतिगण्ड ३१ घडि २२ पला । आनन्दादिमा वज्र  योग । तिथी तृतीया, ४५ घडी ०२ पला, रात २३ बजेर ३३ मिनेट उप्रान्त
 चतुर्थी  तिथि  । शतभिशा नक्षत्र ०१  घडी १५ पला, बिहान ०६ बजेर ०२ मिनेट उप्रान्त पुर्व भाद्रपदा नक्षत्र । चन्द्रमा कुम्भ राशिमा  , सुर्योदय बिहान ५:३२ मिनेट साथै सुर्यास्त साझ ६ बजेर ४४ मिनेटमा । दिनमान ३३ घडी ०१ पला |
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
धन आय आर्जन मा वाधा हुने देखिन्छ । नया कार्यको थालनिको लागि नि समस्या हुनेछ भने आफ्ना दाजु हरुको सहयोगमा कमि आउने छ । बुबाको धनमा पनि कमि आउने साथै अनावश्यक रुपमा खर्च हुने देखिन्छ । आफ्ना मनमा रहेको इच्छा पुर्ती हुन पनि समस्या हुने देखिन्छ ।
शुभ रंग — रातो
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
आफुले गरि आएको कार्यम मन नलाग्नका साथै जोश जागर सबै सेलायेर जाने छ । प्रगतिमा केही वाधा त्रुटि देखिनेछ । आफ्नो साथि त्यस्तै कार्यलय का सहयोगी हरुको सहयोग अन्य दिनको तुलनामा कम मिल्ने छ । राज्यको तर्फ बाट खासै काम।बन्ने देखिदैन सरकारी कार्य हरु अल्झने छन ।
शुभ रंग _ सेतो
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
भाग्यमा बढोत्तरी गर्ने समय रहेको छ । धार्मिक कार्यमा रुचि बढ्ने छ भने आफुले गरेको कार्यले आत्म सन्तुष्टि मिल्ने देखिन्छ । आफ्ना गुरुजन प्रती आदार भाव प्रकट हुनेछ साथै धार्मिक यात्रा को लागि उपयुक्त समय रहेको छ । उच्च शिक्षा मा प्रगति देखिन्छ ।
शुभ रंग — हरियो
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
गाडी वा अन्य कुनै सवारी साधन चलाउदै हुनुहुन्छ भने विशेष सतर्कता अपनाउनु होला दुर्घटना हुने सम्भावना देखिन्छ । आफ्नो स्वास्थ्य को विशेष ख्याल राख्नु होला।विशेष गरि पानी मा । नया कुरा हरु सिक्न खासै रुचि हुने छैन । सट्टा वा शेयर मा खासै फाइदा देखिदैन ।
शुभ रंग — सेतो
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टु,टे)
आफ्ना साथी सङी हरुको कुरा सुन्नुहोला अन्यथा सम्बन्धमा तिक्तता आउन सक्छ । जीवन साथी सग केही भनाभन वा भनौ विवाद हुने देखिन्छ । प्रेम मा कमि आउने र मिलेर कार्य गर्न नसकिने देखिन्छ । यात्रा खासै फलदायी हुने छैन । नया व्यवसाय सुरु नगर्नु होला ।
शुभ रंग — मरुन
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
शत्रु हरुले सताउने छन । आफ्ना मित्र जस्तो देखिए पनि शत्रु को व्यवहार देखाउने को कमि हुने छैन । रोग ले अझै बढी च्याप्ने समय रहेको छ । रिन लाग्ने सम्भावना छ भने प्रतिस्पर्धाको लागि खासै उपयुक्त समय छैन । अध्यन अध्यापन मा खासै मन नलाग्ने देखिन्छ ।
शुभ रंग - निलो
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते )
साधारण विवाद ले ठूलो समस्या निम्त्याउन सक्छ । प्रेमी प्रेमिका विच को सम्बन्ध मा तनाव सृजना हुने देखिन्छ । सोचे अनुरुपको कार्य हुने छैन । पढ्न मन नलाग्ने साथै अद्यन मा असफल हुने देखिन्छ । तन्त्र मन्त्र को क्षेत्रमा पनि खासै सफलता देखिदैन ।
शुभ रंग — सिल्भर
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
घर गृहस्थ जीवन राम्रो हुँदै जाने छ । परिवार का सम्पुर्ण सदस्य विच प्रेम पुर्ण व्यवहार रहनेछ । घर को सुख साथै वाहन घोडा को सुख पनि मिल्ने देखिन्छ । सौखिन कुरा हरुको प्राप्ती देखिन्छ भने आफ्नो माता को स्वास्थ्री राम्रो हुँदै जानका साथै मात्री सुख मिल्ने देखिन्छ ।
शुभ रंग — रातो
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
भाइ बहिनी हरु सङ को सम्बन्धमा केही तनाव सृजना हुने छ । नया कार्यहरू खासै फलदायी हुने छैन । छोटोे यात्राको अवसर आए पनि यात्रा खासै लाभदायक हुने छैन । नया व्यक्ती हरु सङ भेटघाट भए पनि उनिहरु बाट राम्रो सम्झौता हात पार्न गार्हो पर्ने छ ।
शुभ रंग — सुन्तला
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी )
आफ्ना आफन्त हरु को सहयोग मिल्ने छ । बोलिमा मिठास आउनेछ भने बोली ले नै नया कार्यहरू प्राप्ती साथै सम्पादनमा सहयोग गर्ने छ । धन सन्चयको राम्रो अवसर मिल्नेछ । कुटुम्ब मा वृदी हुने साथै राम्रो समाचार प्राप्ती हुने र स्वादिलो वस्तु को सेवन हुने समय छ ।
शुभ रंग — खरानि
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आफ्नो आत्मबल मा वृद्दी हुनेछ भने आफुले गरेका निर्णय हरुले आत्म सन्तुष्टि मिल्नेछ । कार्यको लागि जोश जागर थपिनुका साथै नया उर्जाले साथ दिने छ । मानसिक क्षमतामा वृद्धि हुनेछ भने नकारात्मक सोच परिवर्तन भै आफुलाइ उत्प्रेरणा मिलेको महसुस हुनेछ ।
शुभ रंग — निलो
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
वैदेशिक रोजगारको अवसर आउनेछ भने उक्त अवसर सार्है नै फलदायी हुने देखिन्छ । घरबाट टाढाको यात्रा को अवसर आउनेछ भने खर्चमा कटौती हुनेछ साथै अध्यन अद्यापन को क्षेत्रमा पनि राम्रै लाभ हुने देखिन्छ । विधार्थी वर्ग जो विदेश पढ्न जाने सोचमा हुनुहुन्छ आजको दिन उपयुुक्त रहेको छ ।
शुभ रंग —पहेलो
आज को दिनलाइ अझ राम्रो बनाउन को लागि कुनै कार्य को को लागि जादै हुनुहुन्छ भने मुखमा सर्स्यु का केही दाना  राखेर  जानुहोला साथै आफ्नो कुलदेवता लाई धूप लगाइ जानू भयो भने  अवस्य पनि लाभ मिल्ने नै छ |

Tuesday, August 8, 2017

आजको राशिफल |||

आजको राशिफल |||
के तपाइँको काम बनिरहेको छैन ? विदेश जान चाहनुहुन्छ ? कुन रत्न तपाईंको लागि फल्दायी हुन्छ साथै रत्न धारण गर्न चाहनुहुन्छ ? विधार्थी हुनुहुन्छ कुन विषय तपाइँको लागि उचित हुन्छ ? घर तथा जग्गको वास्तु मिलेको छैन मिलाउन चाहनुहुन्छ वा उपचार गराउन चाहनुहुन्छ ? व्यवसाय गर्ने सोच छ कुन व्यवसाय राम्रो हुन्छ ? विवाह गर्दै हुनुहुन्छ कुण्डलि मिलान गराउन चाहनुहुन्छ ? साथै आफ्नो पढाइ, रोजगारी, व्यवसाय, दाम्पत्य जीवन मा समस्या छ ?
साथै दैनिक जीवन मा कुनै पनि प्रकारको समस्या छ भने सम्झन सक्नुहुन्छ ।।।

ज्योतिषी कृष्ण भण्डारी
सम्पर्क न. ९८४९९७७५७६

बि.स.२०७४ साउन २५ गते । बुधवार । ईश्वी सन् २०१७ अगस्त ०९  तारिख | । नेपाल सम्बत् ११३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । भाद्र कृष्ण पक्ष । योग शोभन ३४ घडि २६ पला । आनन्दादिमा मानस योग । तिथी द्वितीया, ४५ घडी ५८ पला, रात २३ बजेर ५५ मिनेट उप्रान्त
त्रितिया तिथि । शताभिषा नक्षत्र अहोरात्र । चन्द्रमा कुम्भ  राशिमा , सुर्योदय बिहान ५:३२  मिनेट साथै सुर्यास्त साझ ६ बजेर ४५ मिनेटमा । दिनमान ३३ घडी ४ पला |
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
घरपरिवार मा कसैको स्वास्थ्य मा असर पर्ने देखिन्छ विशेस गरि स्तृ को स्वास्थ मा विशेस ख्याल राख्नु होला | ऋण लाग्ने समय रहेको छ | तपाइँ को तर्फा बाट केहि गल्ति कमि कमजोरी हुने भएकोले तपाइलाइ विश्वास नगर्न सक्छन | मानसिक स्वास्थ्यमा कमि आउने साथै तनाव मा वृद्दि हुनेछ |
शुभ रंग — रातो
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
मनमा अशान्ति रहनेछ | निर्णय गर्न निकै गाह्रो हुने साथै न निर्णयको कारणले पछुताउनु पर्ने देखिन्छ | कार्यसम्पादन मा मुस्किल पर्ने छ गरिएका कार्यमा केहि त्रुटी हुने देखिन्छ साथै मान सम्मान मा केहि कमि आउने छ | कार्यबिग्रने भएको कारण ले गर्दा अरुले औला उठाउने मौका पाउनेछन |
शुभ रंग _ सेतो
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
पढाइको क्षेत्रमा प्रगति देखिन्छ | मानसिक स्थिति राम्रो भएर जानेछ | मानशिक शान्ति हुने छ जसको कारण ले गर्दा तपाइले व्यापार व्यावसायमा लगानि गर्ने वाताबरण बन्ने भएपनि सोचेजस्तो आम्दानि गर्न अलि बढी समय खर्चनु पर्नेछ । सन्तान को तर्फा बात खुसि प्राप्त हुने समय रहेको छ |
शुभ रंग — हरियो
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
समस्यामूलक समय रहेको छ आफ्नो बुद्दिमत्ता को प्रयोग गरि समस्या समाधान गर्नुहोला | आज गरेको लगानी ले खासै राम्रो प्रतिफल नदिने देखिन्छ | साधारण गल्तीले पनि ठुलो समस्या निम्त्याउन सक्छ त्यसैले कुनै पनि निर्णय गर्नु पुर्व धेरै सोच विचार गर्नुहोला | आखा संग सम्बन्धित समस्या ले सताउला |
शुभ रंग — सेतो
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टु,टे)
नसोचेका समस्या हरु आउने छन् | शरीरमा कस्ट आउने छ | रोगले सताउने समय रहेको छ | अनावस्यक कलह ले गर्दा मनमा चिन्ताले वास गर्ने छ | अनावस्यक धन्हानी हुने छन् | एकपटक हात बात गएको धन फिर्ता गर्न मुस्किल पर्ने छ त्यसैले ऋण दिदा विचार गर्नुहोला |
शुभ रंग — मरुन
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
कमाइ आएको इज्जत मा साधारण गल्तीले समस्या मा परिने छ । आफ्नो बोलीमा संयमता अपनाउनु होला अन्यथा साधारण कुरा नि बढेर विकराल समस्या हुन सक्छ | नसोचिएको ठाउमा खर्च हुने देखिन्छ | वाद विवाद वात बच्नु होला | आफन्त हरु संग को सम्बन्ध चिसिने सम्भावना रहेको छ |
शुभ रंग - निलो
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते )
आफैले आफैलाई दिन दुखि सम्झिने समय रहेको छ | शरीरमा आलस्यता छुने छ | धन हानि हुने समय रहेको छ गरिएका धन खर्च सहि ठाउमा नपर्ने देखिन्छ | अलि विवेक को प्रयोग कम गरिने भएकाले समस्यामा पर्न सकिन्छ विचार गर्नुहोला |
शुभ रंग — सिल्भर
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
धन सम्पत्ति को राम्रो उपभोग हुने समय रहेको छ | गरिएका कार्य हरुले पनि मान इज्जत प्रतिष्ठा मा वृद्दि हुने देखिन्छ | कुनै पनि कार्यगर्दा लाभ हुने देखिन्छ विशेष गरि आफ्ना अग्रज हरुले देखाएका बाटोमा लाग्नु भएमा अवस्य पनि सफलता मिल्ने छ |खनिज पदार्थ साग सम्बन्धित व्यवसायमा लगानी गर्नु भएमा निकैनै फाइदा पुग्ने देखिन्छ |
शुभ रंग — रातो
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
मनमा अशान्ति रहने समय छ विशेस गरि साधारण समस्याले सताउने छन | अधैर्यता मा वृद्दि हुनेछ साथै कार्य गर्दा हडबडाउने भएकोले कार्य असफल हुने देखिन्छ त्यसिले धैर्य भएर कार्य गर्नु होला | दण्ड सजाय को भागि हुने समय रहेको छ विचार गर्नु होला |
शुभ रंग — सुन्तला
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी )
नया कार्यको अवसर मिल्नेछ | विभिन्न प्रकारको धातु हरुको प्राप्ति हुनेछ | जमिन मुनिबाट निस्कने कुराहरुबाट मनग्य आम्दानि हुने योग रहेको छ | ग्यान प्राप्तिको अवसर हरु जुट्ने छन् | साथीहरुको साथ् सधाजसो मिल्ने छ | नसोचेका कार्यहरु बन्ने छन् | विभिन्न प्रकारका अवसर हरु आउने छन् |
शुभ रंग — खरानि
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
यात्राहरु फलदायी हुने देखिन्छ | ब्यापार व्यवसाय मा वृद्दि हुने देखिन्छ | प्रेम सम्बन्ध सुद्रिढ बन्दै जाने छ नया प्रेम सम्बन्धका अवसर बन्ने छ | कोहीसंग मिलेर गरिएका कार्यहरु फलदायी हुने देखिन्छ | पुस्तक सम्बन्धि व्यवसाय गर्नुभएमा अवस्य पनि लाभ मिल्ने छ | हिसाब किताब सम्बन्धि कार्यले फाइदा पुग्ने छ |
शुभ रंग — निलो
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पानि सम्बन्धि व्यवसाय ले फाइदा पुग्ने देखिन्छ |सहयोगी हरुको साथ् साधा झैँ मिल्नेनै छ | स्वास्थ्य स्थिति राम्रो बन्दै जानेछ | मुद्दा मामिला बाट फाइदा हुने देखिन्छ | जग्गा सम्बन्धि समस्याले छाड्ने छ | मित्रको साथ् ले आत्मा विश्वाश मा वृद्दि हुने देखिन्छ त्यही आत्मा विश्वास को कारण ले कार्यमा नया जोश जागर आउने छ |
शुभ रंग —पहेलो
आज को दिनलाइ अझ राम्रो बनाउन को लागि कुनै कार्य को को लागि जादै हुनुहुन्छ भने हार्यो साग वा धनिया खाएर जानुहोला साथै भगवान विष्णु  को दर्शन गरि जानू भयो भने अवस्य पनि लाभ मिल्ने नै छ |

आजको राशिफल ।।।