Friday, October 30, 2015

त्यस्तै घर बनाउने क्रम मा माटो आय स्वोभाभिक नै हो तर जनावर को हड्डी आए उन्नति मा बाधा , सर्प वा बिच्छी आउछ भने त्यस्ता जनावर को भय रहन्छ पराल वा अण्डा निस्कन्छ भने मृत्यु वा नचाहिने खर्च हुन्छ र रुवा आए दुख लाइ संकेत गर्दछ |
घर बनाउन को लागि जमिन खन्ने क्रममा ढुंगा वा गिट्टी आउछ भने त्यस्तो जमिन ले सम्पत्ति मा वृद्धि गर्दछ इट्टा आउछ भने सम्पूर्ण प्रकार को सुख कोइला आउछ भने रोग तथा सम्पति को नाश गराउछ |

Friday, October 2, 2015

कुण्डलीमा मंगल जनित दोष निवारण गर्नका लागि र भूमि सन्तान, भ्रातृसुख, निरोगितापाउन, तथा सैन्य क्षेत्रमा जागिर, भूमि विद्युत भूगोल इन्जिनियरिङ विषयमा पर्ढाई, तथा रक्तविकार, पित्तरोग शिररोग, प्रतेवाधा मन्दाग्नि, वायु कफ पेट विकार र शारीरिक दुर्वलतामा लाभ लिनका लागि यो रत्न १,४,५, ७, ८, १०,११, १२ राशिवाला जातकले ज्योतिषको सल्लाह अनुसार लगाउनु पर्छ। क) धातु सुन चाँदी ख) यो रत्न मंगलवार तथा मृ. ध. चि. वि. नक्षत्रको मुहर्ुतमा दायाँहातको माझी औलामा लगाउनर्ुपर्छ। वा शुक्लपक्षको भौमवार ग) यसका साथमालगाउन नहुने रत्न हीरा, नीलम, पन्ना घ) यसका साथमा लगाउन सकिने
कुण्डलीमा सूर्यजनित दोष निवारण गर्नका लागि र भाग्योन्नति, विज्ञान कानुन , वेद संगीत, राजनीति आदिको पर्ढाई पूरा गर्न, राजकीय सम्मान, सरकारी जागिर, सम्मान, पुत्र सन्तान लाभ, बल बुद्धि वृद्धि तथा रक्तविकार, हृदयरोग नेत्ररोग, शारीरिक दुर्वलतामा लाभ लिनका लागि यो रत्न १,४,५, ७,८ राशिवाला जातकले ज्योतिषको सल्लाह अनुसार लगाउनु पर्छ। क) धातु सुन चाँदी ख) यो रत्न आईतबार तथा तिष्य कृत्तिका उत्तरषाढा। उफा नक्षत्रको मुहुर्तमा दायाँहातको साहिंली औलामा लगाउनुपर्छ। वा शुक्लपक्षको आइतवार लगाउनुपर्छ। ग) यसका साथमालगाउन नहुने रत्न हीरा, नीलम, पन्ना
कुण्डलीमा चन्द्र जनित दोष निवारण गर्नका लागि र मातृसुख, रसायन, औषधी, मनोविज्ञान, लबखथ जलियकार्य, वनस्पति,शास्त्र अध्ययन र भाग्योन्नति, मानसिक शक्तिको विकास शारीरिक सौर्न्दर्य स्त्री एवं धनलाभ कफ विकार चिसो न्युमोनिया जोर्नि दुख्ने मनमा चञ्चललतामा लाभ लिनका लागि यो रत्न १, २, ३, ४, ६, ७, १०, १२ राशिवाला जातकले ज्योतिषको सल्लाह अनुसार वा निम्नानुसार लगाउनु पर्छ। क) धातु सुन चाँदी ख) यो रत्न सोमवार तथा तिष्य, रोहिणी, हस्ता, श्रवण नक्षत्रको मुहुर्तमा दायाँहातको माझी औलामा लगाउनुपर्छ। वा शुक्लपक्षको भौमवार ग) यसका साथमालगाउन नहुने रत्न हीरा, नीलम, गोमेद घ) यसका साथमा लगाउन सकिने
कुण्डलीमा बुध जनित दोष निवारण गर्नका लागि र स्मरणशक्ति, विद्या बुद्धि, धन व्यापारमा लाभ , बैंकिङ, वैद्यक, गणित, विज्ञान कानून जस्ता विषयमा पर्ढाई, तथा जादु टुना पत्थर, बहुमुत्रसमस्या, नेत्रपीडा, दम, गुदारोग, पाण्डु, मानसिक विकारमा लाभ लिनका लागि यो रत्न १, २, ३, ५, १०, १२ राशिवाला जातकले ज्योतिषको सल्लाह अनुसार वा निम्नानुसार लगाउनु पर्छ। क) धातु सुन , पञ्चरत्न ख) यो रत्न बुधवार तथा उफा, अश्ले , ज्येष्ठा रेवती नक्षत्रको मुहर्ुतमा दायाँहातको माझी औलामा लगाउनुर्पर्छ। वा शुक्लपक्षको बुधवार ग) यसका साथमालगाउन नहुने रत्न मुगा, मोति मुनस्टोन, रुवी
कुण्डलीमा बृहस्पति जनित दोष निवारण गर्नका लागि पुत्रसन्तानप्राप्ति, कुलदोषनिवारण, निरोगिता, बल बुद्धि, आयु स्वास्थ्य, शुभकर्मारम्भ, दर्शनको ज्ञान, न्याय कानून, धर्म, व्याकरण आयुर्वेद, HOMEOPATHY AND ALLOPATHY जस्ता विषयमा पर्ढाई, तथा जण्डिस, पाण्डु, खाँसी, दन्तरोग, बवासीर, मन्दाग्नि, पित्तज्वर, प्रतेवाधा VIRAL INFECTION, मा लाभ लिनका लागि यो रत्न १, ४, ८, ९ , १२ राशिवाला जातकले ज्योतिषको सल्लाह अनुसार वा निम्नानुसार लगाउनु पर्छ। क) धातु सुन ख) यो रत्न बिहीवार तथा तिष्य नक्षत्रको मुहर्ुतमा दायाँहातको चोरी औलामा लगाउनर्ुपर्छ। वा शुक्लपक्षको बिहीबार ग) यसका साथमालगाउन नहुने रत्न हीरा, नीलम, गोमेद, पन्ना घ) यसका साथमा लगाउन सकिने