Friday, October 2, 2015

कुण्डलीमा केतु जनित दोष निवारण गर्नका लागि र सन्तान, निरोगितापाउन, तथा तथा रक्तविकार, पित्तरोग शिररोग, प्रतेवाधा खष्चब viral infection, मन्दाग्नि, वायु कफ पेट विकार र शारीरिक दुर्वलतामा प्रदेशको यात्रामा लाभ, अंग्रेजी, मेशीनरी तथा यान्त्रिक विद्यामा सफलता, भौतिकदर्शनको ज्ञान, जस्ता विषयमा पर्ढाई, तथा नशा तथा छालारोग, ढाडदुख्ने, मानसिक रोग, जागिर व्यवसायमा अस्थिरता, र्सप विच्छी जस्ता विषालु सरिसृपवाट सुरक्षा, प्रेतवाधा, दुस्वप्नबाट मुक्ति पाई भौतिक सम्पन्न्ता पाउन र कालर्सप दोष, र्सपदोष, पुत्रदोष, कलत्रदोष बाट छुटकारा पाउन र पुर्व जन्मार्जित पापबाट मुक्ति पाउनका लागि तथा मोक्ष प्राप्ति का लागि यो रत्न ज्योतिषको सल्लाह अनुसार वा निम्नानुसार लगाउनु पर्छ। क) धातु सुन चाँदी ख) यो रत्न मंगलवार तथा मृ. ध. चि. वि. नक्षत्रको मुहर्ुतमा दायाँहातको माझी औलामा लगाउनर्पर्छ। वा शुक्लपक्षको भौमवार ग) यसका साथमालगाउन नहुने रत्न हीरा, नीलम, पन्ना घ) यसका साथमा लगाउन सकिने

No comments:

Post a Comment

Blog Archive