Friday, October 2, 2015
कुण्डलीमा शुक्रजनित दोष निवारण गर्नका लागि स्त्री, धन, वंशवृद्धि, सन्तानप्राप्ति, बशीकरण, नरोगिता, सृजनात्मकता, आयु स्वास्थ्य, शुभकर्मारम्भ, संगीत,काव्य, व्याख्यान शक्ति, समाजशास्त्र, सौर्न्दर्यशास्त्र modeling, medical subjects जस्ता विषयमा पर्ढाई, तथा नपुंसकता, दुर्बलता, वायु प्रकोप, मन्दाग्नि, वीर्यविकार, प्रमेह, श्वेतप्रदर, हृदयरोग मानसिक कमजोरीमा लाभ लिनका लागि यो रत्न २, ३, ६, ७, १०, ११ राशिवाला जातकले ज्योतिषको सल्लाह अनुसार वा निम्नानुसार लगाउनु पर्छ।
क) धातु सुन वा पञ्चरत्नमा
ख) यो रत्न शुक्रवार तथा भरणी, पूफा, उफा नक्षत्रको मुहर्ुतमा दायाँहातको कान्छी औलामा लगाउनुर्पर्छ। वा शुक्लपक्षको श्क्रवार
ग) यसका साथमालगाउन नहुने रत्न
मुगा, मोति, मुन स्टोन, रुवी
घ) यसका साथमा लगाउन सकिने
Subscribe to:
Post Comments (Atom)
Blog Archive
-
▼
2015
(91)
-
▼
October
(13)
- त्यस्तै घर बनाउने क्रम मा माटो आय स्वोभाभिक नै हो ...
- घर बनाउन को लागि जमिन खन्ने क्रममा ढुंगा वा गिट्टी...
- कुण्डलीमा मंगल जनित दोष निवारण गर्नका लागि र भूमि ...
- कुण्डलीमा सूर्यजनित दोष निवारण गर्नका लागि र भाग्य...
- कुण्डलीमा चन्द्र जनित दोष निवारण गर्नका लागि र मात...
- कुण्डलीमा बुध जनित दोष निवारण गर्नका लागि र स्मरणश...
- कुण्डलीमा बृहस्पति जनित दोष निवारण गर्नका लागि पुत...
- कुण्डलीमा शुक्रजनित दोष निवारण गर्नका लागि स्त्री,...
- कुण्डलीमा केतु जनित दोष निवारण गर्नका लागि र सन्ता...
- कुण्डलीमा राहुजनित दोष निवारण गर्नका लागि धनधान्य,...
- पर्स मा कुनै पनि अपवित्र चिज नराख्नुस पर्स मा आफ्न...
- घरमा सधै सकारात्मक उर्जा प्रशारण को लागी र नकरात्म...
- बिहान सबेरै उठेर आफ्नो हात हेरेर चुम्ने अनि मनमा भ...
-
▼
October
(13)
No comments:
Post a Comment