Friday, October 30, 2015

त्यस्तै घर बनाउने क्रम मा माटो आय स्वोभाभिक नै हो तर जनावर को हड्डी आए उन्नति मा बाधा , सर्प वा बिच्छी आउछ भने त्यस्ता जनावर को भय रहन्छ पराल वा अण्डा निस्कन्छ भने मृत्यु वा नचाहिने खर्च हुन्छ र रुवा आए दुख लाइ संकेत गर्दछ |
घर बनाउन को लागि जमिन खन्ने क्रममा ढुंगा वा गिट्टी आउछ भने त्यस्तो जमिन ले सम्पत्ति मा वृद्धि गर्दछ इट्टा आउछ भने सम्पूर्ण प्रकार को सुख कोइला आउछ भने रोग तथा सम्पति को नाश गराउछ |

Friday, October 2, 2015

कुण्डलीमा मंगल जनित दोष निवारण गर्नका लागि र भूमि सन्तान, भ्रातृसुख, निरोगितापाउन, तथा सैन्य क्षेत्रमा जागिर, भूमि विद्युत भूगोल इन्जिनियरिङ विषयमा पर्ढाई, तथा रक्तविकार, पित्तरोग शिररोग, प्रतेवाधा मन्दाग्नि, वायु कफ पेट विकार र शारीरिक दुर्वलतामा लाभ लिनका लागि यो रत्न १,४,५, ७, ८, १०,११, १२ राशिवाला जातकले ज्योतिषको सल्लाह अनुसार लगाउनु पर्छ। क) धातु सुन चाँदी ख) यो रत्न मंगलवार तथा मृ. ध. चि. वि. नक्षत्रको मुहर्ुतमा दायाँहातको माझी औलामा लगाउनर्ुपर्छ। वा शुक्लपक्षको भौमवार ग) यसका साथमालगाउन नहुने रत्न हीरा, नीलम, पन्ना घ) यसका साथमा लगाउन सकिने
कुण्डलीमा सूर्यजनित दोष निवारण गर्नका लागि र भाग्योन्नति, विज्ञान कानुन , वेद संगीत, राजनीति आदिको पर्ढाई पूरा गर्न, राजकीय सम्मान, सरकारी जागिर, सम्मान, पुत्र सन्तान लाभ, बल बुद्धि वृद्धि तथा रक्तविकार, हृदयरोग नेत्ररोग, शारीरिक दुर्वलतामा लाभ लिनका लागि यो रत्न १,४,५, ७,८ राशिवाला जातकले ज्योतिषको सल्लाह अनुसार लगाउनु पर्छ। क) धातु सुन चाँदी ख) यो रत्न आईतबार तथा तिष्य कृत्तिका उत्तरषाढा। उफा नक्षत्रको मुहुर्तमा दायाँहातको साहिंली औलामा लगाउनुपर्छ। वा शुक्लपक्षको आइतवार लगाउनुपर्छ। ग) यसका साथमालगाउन नहुने रत्न हीरा, नीलम, पन्ना
कुण्डलीमा चन्द्र जनित दोष निवारण गर्नका लागि र मातृसुख, रसायन, औषधी, मनोविज्ञान, लबखथ जलियकार्य, वनस्पति,शास्त्र अध्ययन र भाग्योन्नति, मानसिक शक्तिको विकास शारीरिक सौर्न्दर्य स्त्री एवं धनलाभ कफ विकार चिसो न्युमोनिया जोर्नि दुख्ने मनमा चञ्चललतामा लाभ लिनका लागि यो रत्न १, २, ३, ४, ६, ७, १०, १२ राशिवाला जातकले ज्योतिषको सल्लाह अनुसार वा निम्नानुसार लगाउनु पर्छ। क) धातु सुन चाँदी ख) यो रत्न सोमवार तथा तिष्य, रोहिणी, हस्ता, श्रवण नक्षत्रको मुहुर्तमा दायाँहातको माझी औलामा लगाउनुपर्छ। वा शुक्लपक्षको भौमवार ग) यसका साथमालगाउन नहुने रत्न हीरा, नीलम, गोमेद घ) यसका साथमा लगाउन सकिने
कुण्डलीमा बुध जनित दोष निवारण गर्नका लागि र स्मरणशक्ति, विद्या बुद्धि, धन व्यापारमा लाभ , बैंकिङ, वैद्यक, गणित, विज्ञान कानून जस्ता विषयमा पर्ढाई, तथा जादु टुना पत्थर, बहुमुत्रसमस्या, नेत्रपीडा, दम, गुदारोग, पाण्डु, मानसिक विकारमा लाभ लिनका लागि यो रत्न १, २, ३, ५, १०, १२ राशिवाला जातकले ज्योतिषको सल्लाह अनुसार वा निम्नानुसार लगाउनु पर्छ। क) धातु सुन , पञ्चरत्न ख) यो रत्न बुधवार तथा उफा, अश्ले , ज्येष्ठा रेवती नक्षत्रको मुहर्ुतमा दायाँहातको माझी औलामा लगाउनुर्पर्छ। वा शुक्लपक्षको बुधवार ग) यसका साथमालगाउन नहुने रत्न मुगा, मोति मुनस्टोन, रुवी
कुण्डलीमा बृहस्पति जनित दोष निवारण गर्नका लागि पुत्रसन्तानप्राप्ति, कुलदोषनिवारण, निरोगिता, बल बुद्धि, आयु स्वास्थ्य, शुभकर्मारम्भ, दर्शनको ज्ञान, न्याय कानून, धर्म, व्याकरण आयुर्वेद, HOMEOPATHY AND ALLOPATHY जस्ता विषयमा पर्ढाई, तथा जण्डिस, पाण्डु, खाँसी, दन्तरोग, बवासीर, मन्दाग्नि, पित्तज्वर, प्रतेवाधा VIRAL INFECTION, मा लाभ लिनका लागि यो रत्न १, ४, ८, ९ , १२ राशिवाला जातकले ज्योतिषको सल्लाह अनुसार वा निम्नानुसार लगाउनु पर्छ। क) धातु सुन ख) यो रत्न बिहीवार तथा तिष्य नक्षत्रको मुहर्ुतमा दायाँहातको चोरी औलामा लगाउनर्ुपर्छ। वा शुक्लपक्षको बिहीबार ग) यसका साथमालगाउन नहुने रत्न हीरा, नीलम, गोमेद, पन्ना घ) यसका साथमा लगाउन सकिने
कुण्डलीमा शुक्रजनित दोष निवारण गर्नका लागि स्त्री, धन, वंशवृद्धि, सन्तानप्राप्ति, बशीकरण, नरोगिता, सृजनात्मकता, आयु स्वास्थ्य, शुभकर्मारम्भ, संगीत,काव्य, व्याख्यान शक्ति, समाजशास्त्र, सौर्न्दर्यशास्त्र modeling, medical subjects जस्ता विषयमा पर्ढाई, तथा नपुंसकता, दुर्बलता, वायु प्रकोप, मन्दाग्नि, वीर्यविकार, प्रमेह, श्वेतप्रदर, हृदयरोग मानसिक कमजोरीमा लाभ लिनका लागि यो रत्न २, ३, ६, ७, १०, ११ राशिवाला जातकले ज्योतिषको सल्लाह अनुसार वा निम्नानुसार लगाउनु पर्छ। क) धातु सुन वा पञ्चरत्नमा ख) यो रत्न शुक्रवार तथा भरणी, पूफा, उफा नक्षत्रको मुहर्ुतमा दायाँहातको कान्छी औलामा लगाउनुर्पर्छ। वा शुक्लपक्षको श्क्रवार ग) यसका साथमालगाउन नहुने रत्न मुगा, मोति, मुन स्टोन, रुवी घ) यसका साथमा लगाउन सकिने
कुण्डलीमा केतु जनित दोष निवारण गर्नका लागि र सन्तान, निरोगितापाउन, तथा तथा रक्तविकार, पित्तरोग शिररोग, प्रतेवाधा खष्चब viral infection, मन्दाग्नि, वायु कफ पेट विकार र शारीरिक दुर्वलतामा प्रदेशको यात्रामा लाभ, अंग्रेजी, मेशीनरी तथा यान्त्रिक विद्यामा सफलता, भौतिकदर्शनको ज्ञान, जस्ता विषयमा पर्ढाई, तथा नशा तथा छालारोग, ढाडदुख्ने, मानसिक रोग, जागिर व्यवसायमा अस्थिरता, र्सप विच्छी जस्ता विषालु सरिसृपवाट सुरक्षा, प्रेतवाधा, दुस्वप्नबाट मुक्ति पाई भौतिक सम्पन्न्ता पाउन र कालर्सप दोष, र्सपदोष, पुत्रदोष, कलत्रदोष बाट छुटकारा पाउन र पुर्व जन्मार्जित पापबाट मुक्ति पाउनका लागि तथा मोक्ष प्राप्ति का लागि यो रत्न ज्योतिषको सल्लाह अनुसार वा निम्नानुसार लगाउनु पर्छ। क) धातु सुन चाँदी ख) यो रत्न मंगलवार तथा मृ. ध. चि. वि. नक्षत्रको मुहर्ुतमा दायाँहातको माझी औलामा लगाउनर्पर्छ। वा शुक्लपक्षको भौमवार ग) यसका साथमालगाउन नहुने रत्न हीरा, नीलम, पन्ना घ) यसका साथमा लगाउन सकिने
कुण्डलीमा राहुजनित दोष निवारण गर्नका लागि धनधान्य, कुटनीतिक चातुर्य, नोकरी व्यवसाय, प्रदेशको यात्रामा लाभ, अंग्रेजी, मेशीनरी तथा यान्त्रिक विद्यामा सफलता भौतिकदर्शनको ज्ञान, जस्ता विषयमा पर्ढाई, तथा नशा तथा छालारोग, ढाडदुख्ने, मानसिक रोग, विषादिकरण जागिर व्यवसायमा अस्थिरता, र्सप विच्छी जस्ता विषालु सरिसृपवाट सुरक्षा, प्रेतवाधा, दुस्वप्न बाट मुक्ति पाई भौतिक सम्पन्न्ता पाउन र कालर्सप दोष, र्सपदोष, पुत्रदोष, कलत्रदोष बाट छुटकारा पाउन र पुर्व जन्मार्जित पापबाट मुक्ति पाउनका लागि यो रत्न ज्योतिषको सल्लाह अनुसार वा निम्नानुसार लगाउनु पर्छ। क) धातु चाँदी र पञ्चरत्न खं) यो रत्न .... मुहुर्तमा दायाँहातको ... औलामा लगाउनुर्पर्छ। ग) यसका साथमालगाउन नहुने रत्न रातोमुगा रुवी र पुष्पराज

Thursday, October 1, 2015

पर्स मा कुनै पनि अपवित्र चिज नराख्नुस पर्स मा आफ्नो घरको मन्दिर मा राखेको फोटो राख्नुस ताकी तपाईजहाँ जादा नि घरको देबी देवता लाइ सम्झना होस
घरमा सधै सकारात्मक उर्जा प्रशारण को लागी र नकरात्मकउर्जा हटाउन को लागि अगरबत्ती बिहान बेलुका बाल्ने गर्नुहोस |
बिहान सबेरै उठेर आफ्नो हात हेरेर चुम्ने अनि मनमा भक्तिसाथ महालक्ष्मी देवीलाइ सम्झने यसो गरे लक्ष्मीको कृपा ले धन को कमि हुन दिदैन |

Blog Archive