Monday, June 4, 2018
Saturday, June 2, 2018
Wednesday, May 16, 2018
ग्रहका स्वामी
सूर्य का स्वामी शिव चन्द्रमाका दुर्गा मंगल का कार्तिकेय बुध का विष्णु ब्रिहस्पतिका ब्रह्मा शुक्रका इन्द्र र शनि का स्वामी काल हुन् /
कहिले के नखानु
बुद्धिमान ले शस्ठी मा तेल नलगाउनु, अश्टमिमा मासु नखानु, चतुर्दशिमा क्षौर नगर्नु , औशी मा स्तृप्रसङ नगर्नगर्नु
बर्षका राजा ।।।
बर्षका राजा गुरु, षुक्र, चन्द्रमा भए सुख दिने हुन्छ भने मंगल शनि राजा भए दुर्भिक्ष अनेक उपद्रव र अनेक विग्रह हुने छन । बुध वर्ष का राजा भए थोरै सुख दिन्छन । सूर्य वर्ष का राजा भए दुख कश्ट क्लेश दिने हुन्छ ।।।
Subscribe to:
Posts (Atom)