Wednesday, May 16, 2018

कहिले के नखानु

बुद्धिमान ले शस्ठी मा तेल नलगाउनु, अश्टमिमा मासु नखानु, चतुर्दशिमा क्षौर नगर्नु , औशी मा स्तृप्रसङ नगर्नगर्नु

बर्षका राजा ।।।

बर्षका राजा गुरु, षुक्र, चन्द्रमा भए सुख दिने हुन्छ भने मंगल शनि राजा भए दुर्भिक्ष अनेक उपद्रव र अनेक विग्रह हुने छन । बुध वर्ष का राजा भए थोरै सुख दिन्छन । सूर्य वर्ष का राजा भए दुख कश्ट क्लेश दिने हुन्छ ।।।

मलमास

३२ महिना १६ दिन ४ घडी पूरा भए पछि अधिक मास वा मलमास हुन्छ ।।।

बार फल

महिनामा ५ आइतबार परे रोग, ५ मंगलबार परे भय, र ५ शनिबार परे दुर्भिक्ष हुन्छ । बाकी ४ बार महिनामा ५ पटक आए शुभफल हुन्छ ।।।

Tuesday, May 15, 2018

धर्म

यतो धर्मस्ततो जय: जहाँ धर्म हुन्छ त्यहा विजय हुन्छ ।।।

भागवत प्राप्ती

नित्य गौ सेवा, तुलसी सिन्चन, भागवत पाठ, हरि स्मरण ले अस्वमेध यज्ञ बराबर को फल प्राप्त हुन्छ ।।।

धर्म

"वेदोअखिलो धर्ममुलम्" वेद वाक्य नै धर्म हो ।।।