Saturday, September 2, 2017

आजको राशिफल |||
२०७४-०५-१८
यात्रा गर्दा दक्षिण मुख गरि यात्रा गर्नुहोला ।
दिनको लागि सबै कार्य गर्न उपयुक्त समय०९:०९ देखि १२:१८ सम्म रहेको छ ।

यदि तपाइँको काम बनिरहेको छैन । विदेश जान चाहनुहुन्छ । कुन रत्न तपाईंको लागि फल्दायी हुन्छ साथै रत्न धारण गर्न चाहनुहुन्छ । विधार्थी हुनुहुन्छ कुन विषय तपाइँको लागि उचित हुन्छ । घर तथा जग्गको वास्तु मिलेको छैन मिलाउन चाहनुहुन्छ वा उपचार गराउन चाहनुहुन्छ । व्यवसाय गर्ने सोच छ कुन व्यवसाय राम्रो हुन्छ । विवाह गर्दै हुनुहुन्छ कुण्डलि मिलान गराउन चाहनुहुन्छ । साथै आफ्नो पढाइ, रोजगारी, व्यवसाय, दाम्पत्य जीवन मा समस्या छ साथै दैनिक जीवन मा कुनै पनि प्रकारको समस्या छ भने सम्झन सक्नुहुन्छ ।।।
ज्योतिषी कृष्ण भण्डारी
सम्पर्क न. ९८४९९७७५७६
बि.स.२०७४ भाद्र १८ गते । आइतबार । ईश्वी सन् २०१७ सेप्टेम्बर ०३ तारिख | । नेपाल सम्बत् ११३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । भाद्र शुक्ल पक्ष । योग शोभन ५७ घडि २४ पला । आनन्दादिमा अमृत योग । तिथि द्वादशि, १० घडी ५० पला १० बजेर ०५ मिनेट उप्रान्त त्रयोदशि । उत्तरषाढा नक्षत्र १० घदी ०५ पला ०९ बजेर ४६ मिनेट सम्म तत्पश्चात श्रवण । चन्द्रमा मकर राशिमा, सुर्योदय बिहान ५:४४ मिनेट साथै सुर्यास्त साझ ६ : २१ मिनेटमा । दिनमान ३१ घडी ३२ पला |
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आफ्ना कार्यगत समस्याहरू ले सताउने देखिन्छ । मान पदवी मा आच आउन सक्ने सम्भावना छ भने नया कार्यहरू गर्नक्प लागि समस्या पर्ने छ । आफू भन्दा माथी रहेका हाकिम हरु बाट खासै सहयोग नहुने देखिन्छ । सरकारी कार्य को कारण ले झमेला हुने साथै आफ्ना पिताजी सग वैमनस्यता आउने देखिन्छ विचार पुर्याउनु होला ।
शुभ रंग — रातो
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
धार्मिक कृत्री मा मन जाने छ । भगवान प्रतिको आस्था बढेर जाने छ भने आफ्ना उच्च शिक्षा मा राम्रो हुने छ । आफ्ना गुरुजन हरुप्रती आदार भाव बढ्नका साथै नबनेको कार्यहरू बिस्तारै बन्दै जाने छन । आफ्नो भाग्य मजबुत बनाउने कार्य हुनेछ भने व्यापार व्यवसाय सुरुवात गर्नको लागि एकदमै उपयुक्त समय रहेको छ ।
शुभ रंग _ सेतो
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
चोटपटक लाग्ने सम्भावना छ भने आफ्ना वाहन गाडी ले धोका दिन सक्छन । अध्यन अध्यापन को क्षेत्रमा असफलता हात लाग्ने देखिन्छ । प्रतिस्पर्धामा खासै राम्रो गर्न नसक्नाले सम्भावना कम भएर जानेछ । नया कार्यको लागि खासै उपयुक्त समय छैन । आफ्ना चेलीबेटी हरुसग को सम्बन्धमा तनाव आउनुको साथै उनीहरुको स्वास्थ्य मा केही असर पर्ने देखिन्छ ।
शुभ रंग — हरियो
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पार्ट्नर्शिप मा गरिएका कार्यहरुमा खासै लाभ नहिने देखिन्छ आफ्ना पार्ट्नर हरु सगको सम्बन्ध मा नि तनाव सृजना हुन सक्छ । दाम्पत्य जीवन मा साधारण मनमुटाव को कारण ले जीवन साथिसग वैचारिक द्वन्द सुरु हुन सक्छ । साना मझौला ब्यापारको लागि खासै उपयुक्त समय छैन केही समय पर्खनु होला ।
शुभ रंग — सेतो
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सोचे अनुरुप फाइदा वा सफलता नमिल्ने देखिन्छ गरिएको मेहेनत खेर जाने सम्भावना बढेर जाने छ । मामा घर तिर बाट केही नराम्रो समाचार आउन सक्छ ।रोगी हुने वा भनौ रोगले सताउने समय रहेको छ । शत्रु हरुले आफ्नो बाटो मा तगारो बन्ने साथै कार्य सम्पादन मा तनाव दिने सम्भावना छ भने दिएको धन फिर्ता नआउने सम्भावना छ ।
शुभ रंग — मरुन
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
अध्यन अध्यापन मा कमि हुनुका साथै मन नजाने र असफलताको सामना गर्नुपर्ने देखिन्छ । पढाइमा मन नलाग्ने शरिरमा आलस्यता छाउने त्यस्तै अल्छी लाग्ने छ । प्रेम मा असफलता को सामना गर्नु पर्ने देखिन्छ । साधारण कुरा मा मन्मुटाव हुने देखिन्छ भने आफ्नो बच्चाको स्वास्थ्यमा खराबी हुन सक्छ बिचार पुर्याउनु होला ।
शुभ रंग - निलो
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते )
सुख सुबिधाका सम्पुर्ण श्रूत सामागृहरु उपलब्ध हुने देखिन्छ भने घर गृहस्ती राम्रो सग चल्ने साथै आफ्नो जीवन साथी सग प्रेम मा वृद्दी हुने देखिन्छ । माताको स्वास्थ्यमा सुधार आउनका साथै माता सगको सम्बन्ध अझ गाढा भएर जाने छ । जगा जमिन सग सम्बन्धित समस्या हटेर जाने छ भने व्यापार को लागि उपयुक्त समय छ ।
शुभ रंग — सिल्भर
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
छोटो यात्राको अवसर आए पनि यात्रा भने खासै फलदायी हुने छैन । नया उध्योग धन्दा खोल्ने पर्याप्त अवसर आउने छन तर त्यस बाट खासै लाभ हुने देखिदैन ।आफू भन्दा मुनिका भाइबहिनी हरुले खासै तपाइको कुरा सुन्ने देखिदैन  । साथै उनिहरुको कारण ले समस्या झेल्न पर्ने देखिन्छ ।सन्चार का माध्यम बाट नि तनाव आउने देखिन्छ ।
शुभ रंग — रातो
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
बोलिमा मधुरता छाउने छ भने नबनेका कार्यहरु बोलिको माध्यम बाट बन्ने छन साथै आफ्ना आअन्त कुटुम्ब हरुको मन जित्न सफल हुनुहुने छ । आफू र आफ्नो परिवारलाई खुसी राख्न सक्षम हुनुहुने छ । धन सन्चय गर्ने अवसर आउनेछन भने शरीरमा स्फुर्ती बढ्ने साथै नया जोश जागर आउने देखिन्छ । सन्चित धन मा वृद्दी हुने छ ।
शुभ रंग — सुन्तला
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी )
स्वस्थ्य रहने फुर्तिलो  साथै हसिलो मुहार हुनका साथै मुहारमा चमक आउनेछ । मानसिक शान्ति मिल्ने छ भने  मनका बोझ हल्का हुने छन । आफ्ना आत्मिय हरुसग भेटघाटमा मन रमाउने छ । गरि रहेको कार्यहरु बाट पनि मनग्य आम्दानी हुने देखिन्छ । आफ्ना योजना हरु आउने साथै उक्त योजना हरु सफल बनाउन हरदम प्रयास गर्नु हुनेछ ।
शुभ रंग — खरानि
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
विदेश सग संबंधित काॠ गर्नाले लाभ मिल्ने छ । आफन्त हरुको सहयोग प्राप्त हुने छ । वैदेशिक रोजगारको सुवर्ण अवसर मिल्ने छ । बिदेश अध्यन अध्यापन कोलागी जाने तयारी गर्दै हुनुहुन्छ भने सुरुवात गर्ने एक्दमै सहि समय रहेको छ । कुनै पनि वस्तुको आयात निर्यात सग सम्बन्धित कार्यले फाइदा पुग्ने देखिन्छ ।
शुभ रंग — निलो
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आय आर्जन मा वृद्दी हुनेछ भने धन सन्चय्का सुनौलो अवसर आउने छ । अध्यन अद्यापन मा विकास हुने नया जोश जागर आउने छ । आय आर्जन्का बैकल्पिक स्रोत हरु जुट्ने छन । बुवाको साथ सहयोग रहनेछ । रास्ट्र को तर्फ बाट फाइदा पुग्ने देखिन्छ भने नया टेन्डर जस्ता कार्यहरु बाट लाभ हुने छ । जग्गा जमिन सग सम्बन्धित कार्यबाट लाभ मिल्ने छ ।
शुभ रंग —पहेलो
आज को दिनलाइ अझ राम्रो बनाउन को लागि कुनै कार्य को को लागि जादै हुनुहुन्छ भने बदाम  खाएर आ पानको पात साथ लिएर जानुहोला साथै सूर्य देव लाई स्मरण गरि हिड्नु भयो भने अवस्य पनि लाभ मिल्ने नै छ |

Friday, September 1, 2017

आजको राशिफल |||
२०७४-०५-१७
यात्रा गर्दा पुर्व  मुख गरि साथै १४ बजेर ०९ मिनेट पश्चात् दक्षिण मुख गरि यात्रा गर्नुहोला ।
दिनको लागि सबै कार्य गर्न उपयुक्त समय १३:५३ देखि १५:२८ सम्म रहेको छ ।

यदि तपाइँको काम बनिरहेको छैन । विदेश जान चाहनुहुन्छ । कुन रत्न तपाईंको लागि फल्दायी हुन्छ साथै रत्न धारण गर्न चाहनुहुन्छ । विधार्थी हुनुहुन्छ कुन विषय तपाइँको लागि उचित हुन्छ । घर तथा जग्गको वास्तु मिलेको छैन मिलाउन चाहनुहुन्छ वा उपचार गराउन चाहनुहुन्छ । व्यवसाय गर्ने सोच छ कुन व्यवसाय राम्रो हुन्छ । विवाह गर्दै हुनुहुन्छ कुण्डलि मिलान गराउन चाहनुहुन्छ । साथै आफ्नो पढाइ, रोजगारी, व्यवसाय, दाम्पत्य जीवन मा समस्या छ साथै दैनिक जीवन मा कुनै पनि प्रकारको समस्या छ भने सम्झन सक्नुहुन्छ ।।।
ज्योतिषी कृष्ण भण्डारी
सम्पर्क न. ९८४९९७७५७६
बि.स.२०७४ भाद्र १७ गते । शनिवार । ईश्वी सन् २०१७ सेप्टेम्बर ०२ तारिख | । नेपाल सम्बत् ११३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । भाद्र शुक्ल पक्ष । योग शौभाग्य ५७ घडि २४ पला । आनन्दादिमा मातङ योग । तिथि एकादशी, ०६ घडी ५४ पला ०८ बजेर २९ मिनेट उप्रान्त द्वादशी ।पुर्व षाढा नक्षत्र ०४ घदी ३९ पला ०७ बजेर ३५ मिनेट सम्म तत्पश्चात उत्तर षाढा । चन्द्रमा धनु राशिमा १४:०९ उप्रान्त मकर राशिमा, सुर्योदय बिहान ५:४३ मिनेट साथै सुर्यास्त साझ ६ : २२ मिनेटमा । दिनमान ३१ घडी ३६ पला |
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
प्रेम सम्बन्ध हरु राम्रो हुने छ | प्रेम प्रस्ताब राख्ने सोचमा हुनहुन्छ भने आजको दिन उपयुक्त समे रहेको छ | कोहि संग मिलेर नया व्यापार व्यवसाय सुरु गर्ने सोचमा हुनहुन्छ भने आजको दिन उपयुक्त समय रहेको छ | प्रतिस्पर्धाको लागि जादै हुनुहुन्छ भने आजको दिन एकदमै उपयुक्त समय रहेको छ | नया साथीहरु बाट पर्याप्त
फाइदा पुग्ने देखिन्छ |
शुभ रंग — रातो
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
शत्रु हरुले पनि तपाइको प्रशंसा गर्ने छन् | साथै नया कार्यमा सम्पूर्ण ले सहयोग गर्नुका साथै मान इज्जत प्रतिष्ठा प्राप्तिको समय रहेको छ | रोगबाट मुक्ति मिल्नुका साथै ऋण बाट पनि छुटकारा पाउने समय छ | विशेस गरि मामा घर बाट सहयोग मिल्ने छ | खनिज पदार्थ बाट फाइदा मिल्नुका साथै होटेल व्यवसाय बाट पनि लाभ
हुने देखिन्छ |
शुभ रंग _ सेतो
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
अध्ययन अध्यापन मा रुची बढ्नु का साथै बौद्दिक क्षेत्रमा सफलता मिल्ने समय छ | प्रेम प्रसङ्ग मा राम्रो हुनका साथै नया नया कुरा हरु को सृजना हुनाकासाथै सन्तान सुख रहने छ भने आफुले गरेका शैक्षिक क्षेत्र को लगानी ले राम्रो प्रतिफल दिनका साथै पुर्व पून्यको फल प्राप्तिको समय रहेको छ | आफुलेगरेका निर्णय हरु सहि
हुने भएकोले उक्त निर्णयमा आदिक रहनु होला |
शुभ रंग — हरियो
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
घर संग सम्बन्धित समस्या ले सताउनुका साथै आफ्नो बाहन मा यात्रा गर्दा विशेस ख्याल राख्नुहोला | मनमा अशान्ति छुनुका साथै जग्गा सम्बन्धि समस्या साथै अचल सम्पति संग समस्या ले सताउने देखिन्छ | शैक्षिक क्षेत्र मा सोचे अनुरुप को प्रगति हुने छैन | सुख ले बाटो अन्तै मोड्ने छ भने आमा को विशेस ख्याल राख्नु होला |
शुभ रंग — सेतो
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आफ्ना भाइ बहिनि हरुको माया साथ् र सहयोग रहनेछ | परस्पर वार्तालाप हुने क्षेत्र तापैकोलागी राम्रो हुनेछ | बजार व्यवस्थापन सम्बन्धि कार्यमा प्रयास गर्नु भयो भने अवस्य पनि लाभ मिल्ने छ | दिमागमा सृजनात्मकता को वृद्दि हुनका साथै नया जोश र जागर आउने छ | वाहन र छोटो यात्रामा खर्च हुने समय रहेको छ |
शुभ रंग — मरुन
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
नया सामान हरु किन्ने का साथै नया वस्तु हरु घरमा भित्रयाउने समय रहेको छ | साथै धन संचय्का नया बाटा हरु खुल्नुको साथै आफन्तजन हरुको सहयोग र साथ् मिल्ने छ | बोलीको प्रभाव ले कार्य बन्ने र सम्पादन हुने समय रहेको छ | नया नाता सम्बन्धि हरु संग भेट घात मा नै मन रमाउने छ | बोलीमा मिठास आउनुका साथै
स्वादिस्ट भोजन मिल्ने छ |
शुभ रंग - निलो
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते )
टाउको दुख्ने साथै मानसिक सन्ताप हुने समय हो | टाउको संग सम्बन्धित समस्या ले सताउने र आँखा मा केहि खराबी आउने देखिन्छ | आफ्नो विवेक को कमि हुनाले बन्न लागेका काम हरु पनि बिग्रने खतरा पैदा हुन्छ | जथाभावी आफ्नो बोलीको प्रयोग गर्नु पुर्व सोच्नु होला | अलि जिद्दी पन बढ्ने र त्यसले दैनिक कार्यलाई असर
गर्ने भयकोले बिचार गर्नु होला |
शुभ रंग — सिल्भर
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आफ्नो घरबाट टाढा लाने समय रहेको छ | बैदेसिक यात्रा को समय भए पनि खासै फलदायी हुने देखिदैन | रातमा राम्रो निन्द्रा नपर्नुका दात्है अनावस्यक तनाब हरु आउने छन | कतिपय तनाव हरु आफै सृजना गरेका हुनेछन | धनको अचानक व्यय हुने देहिंछ | दुर्घटना पनि हुन सक्ने भएकोले बिशेस बिचार गर्नुहोला |
शुभ रंग — रातो
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सधाजस्तो आम्दानि नहुने साथै भैरहेको आम्दानि मा पनि भारि गिरावट आउने देखिन्छ | शेयर बजार पनि आजको लागि त्यति फलदायी देखिदैन | आफु भन्दा अग्रज ले दिएको उपदेस वा भनौ अनुभव नसुन्ने भएकोले कार्यमा बाधा आउने देखिन्छ | पदना मन नलाग्ने साथै सन्तानमा स्वास्थ्य को समस्या आइ धन मा खर्च हुने समय
रहेको छ |
शुभ रंग — सुन्तला
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी )
गरिएका काम हरु राम्रो हुनेछन | रास्ट्र संग समबन्धित कार्यबाट फाइदा पुग्ने छ | साथै सरकारी क्षेत्र बाट लाभ हुनका साथै नया टेन्डर हरु हात पर्ने समय रहेकोछ | काठ संग समबन्धित ब्यापार साथै कागज संग समबन्धित व्यवसाय फलदायी देखिन्छ | मान इज्जत प्रतिष्ठामा वृद्दि हुनका साथै समाज मा छुट्टै पहिचान बन्ने समय
रहेको छ |
शुभ रंग — खरानि
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
धार्मिक यात्रा हुने समय रहेको छ साथै धर्म क्षेत्रमा मन जाने छ | भाग्यले साथ् दिनेछ भने गुरु जान तथा आफ्ना अग्रज हरुको आशिर्बाद ले नया कार्यहरु बन्ने छन् | अध्यान अध्यापनको लागि विदेशको यात्रा बन्नका साथै फलदायी नै हुने देखिन्छ | नेतृत्व क्षमता बढ्न का साथै दर्शन शास्त्र मा रुची बढ्ने देखिन्छ |
शुभ रंग — निलो
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आफ्नो स्वास्थ्यमा नराम्रो असर पार्नका साथै चोटपटक लाग्ने सम्भावना देखिन्छ | ऋण मा वृद्दि हुनका साथै कार्य अरु नबनेर मानसिक तनाव मा वृदी हुने छ | साथि हरु ले अविस्वास गर्नका साथै उनीहरु टाढा जानेछन | आफ्नो इज्जत प्रतिष्ठा मा धक्का लाग्नुका साथै नचाहिने ठाउमा धन हानि हुनेछ |
शुभ रंग —पहेलो
आज को दिनलाइ अझ राम्रो बनाउन को लागि कुनै कार्य को को लागि जादै हुनुहुन्छ भने अदुवा वा घ्यु खाएर जानुहोला साथै शनि देव लाई स्मरण गरि हिड्नु भयो भने अवस्य पनि लाभ मिल्ने नै छ |