Sunday, November 1, 2015

तपाइँ ले राम्रो काम गर्दा गर्दै पनि अरुले राम्रो भन्दैनन् भने शनिबार को दिन तेल दान गर्ने साथै कालो कपडा लगाउन बन्द गर्नुस र बिहान सुर्योदय अगाडी र अस्तभए पछी पूर्व फर्किएर नमस्कार गर्नुस|

No comments:

Post a Comment